काठमाडौ । अवैध रुपमा अमेरिका प्रवेश गर्न लागेका नेपाली सवार डुंगा दुर्घटना हुँदा नेपाली हराएको घटनामा संलग्न एजेन्टको श्रीमती दाङवाट पक्राउ परेकी छन् । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुन्द्रमा बे प त्ता भएका छन् । उनीहरु अ वै ध वाटोवाट अमेरिका प्रवेश गर्न लाग्दा यस्तो घटना भएको बताइएको छ । दुर्घटना असार ५ गते नै भएको अन्तराष्ट्रिय सचार माध्यमले जनाएका छन् ।सो घटनामा संलग्न एजेन्टकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान भने युक्रेनमा रहेकाले इन्टरपोल मार्फत उनलाई पनि पक्राउ गर्न प्रहरीले काम थालेको छ । डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन्।
गैरकानूनी रुपमा अमेरिका जान खोज्दा ७ नेपाली क्यारेबियन सागरमा डुबेको घटनामा दाङबाट एजेण्टकी श्रीमती पक्राउ
गैरकानूनी रुपमा अमेरिका जान खोज्दा ७ नेपाली क्यारेबियन सागरमा डुबेको घटनामा दाङबाट एजेण्टकी श्रीमती पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




