अन्दाजी १६स००बजेको समयमा जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका(२ सार्दिखोला र सेतीखोलाको दोभानमा जिल्ला मकवानपुर वाग्मती गाँउपालिका घर भई हाल जिल्ला कास्की माछापुच्छ्रे गा।पा। वडा नं।(२ भुजुङखोलामा काम गर्ने वर्ष ३२ को विरेश माझी खोला तर्ने क्रममा खोलाको बिचमा अडकिएको सुचना प्राप्त हुनसाथ प्रहरी चौकी सार्दिखोलाबाट प्रहरी टोली खटिई गई स्थानियको सहयोगमा डोरी र ज्याकेटको सहायताले सकुशल उद्धार गरिएको छ ।
खोला तर्ने क्रममा खोलाको बिचमा अडकिएको विरेश माझी प्रहरी टोलीद्धारा उद्धार
खोला तर्ने क्रममा खोलाको बिचमा अडकिएको विरेश माझी प्रहरी टोलीद्धारा उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




