• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अभियान युवा क्लबको १२ औ साधारण सभा एवं चौथो अधिबेशनको अध्यक्षमा राजु गिरि

  •  संवाददाता
  • आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    Advertisement

    अभियान युवा क्लवको अध्यक्षमा गिरी
    पोखरा । पोखरा महानगरपालिका वडा नं। ५ मा रहेको अभियान युवा क्लवको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लवको १२ औं साधारण सभा तथा चौथो अधिवेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् ।

    अधिवेशनले उपाध्यक्षमा मुक्ति बिजुक्छे, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा विक्रम थापा, सहसचिवमा जिवन आचार्य, सहकोषाध्यक्षमा अमृत गुरुङ चयन भए । त्यस्तै कार्यसमिति सदस्यमा जय गुरुङ, राजेन्द्र खत्री, रमेश जिसी, द्रवेश बोहोरा, अशोक थापा, निर्दोषजंग थापा र विश्व बास्तोला चयन भएका छन् ।

    यसअघि भएको साधारण सभालाई उत्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्त तथा वडा नं। ५ का वडाध्यक्ष धन बहादुर नेपालीले कुनै पनि संघसंस्थाले व्यक्तिलाई प्रत्यक्ष सकरात्मक असर पर्ने कार्र्य र मानिसको जीवन फेरिने कार्य गर्नुपर्ने बताए । संस्थाले समाजमा गर्ने विभिन्न कार्यक्रममा साझेदारी गर्न वडा सधै तयार रहेको समेत उनले बताए । अहिलेको अवस्थामा मानव स्वास्थ्य सचेतनाका कार्यक्रम अरु कार्यक्रमभन्दा अलि बढी राख्नुपर्ने उनको भनाई थियो ।

    पोखरालाई उत्कृष्ट पर्यटकिय गन्तब्य बनाउनका लागि महानगरको समन्वयमा वडाले अहिले जिरो किमीदेखि हल्लनचोकसम्म ब्युटिफिकेशनको कार्य गरिरहेको समेत उनले जानकारी दिए ।
    त्यस्तै वडा ५ का जनप्रतिनिधि उज्वल खत्रीले थोरै काम गर्नुपर्ने तर उत्कृष्ट कार्य गर्नुपर्ने सुझाव दिएका छन् । राम्रा कामका लागि वडा सधै साथमा रहेको प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
    कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष जगदिश प्रसाद अधिकारीले समाज रुपान्तरण समेत क्लव लागेको बताए । क्लवले संस्थापन कालदेखिनै सक्रियरुपमा लाग्दै अहिले वडाको नमुना क्लवको रुपमा चिनिएको उनको भनाई थियो ।

    त्यस्तै अभियान महिला समुहकी अध्यक्ष शर्मिला केसीले अव आउने नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकार्य गर्न तयार रहेको बताइन् ।
    साधारण सभामा क्लवका अध्यक्ष मोहन बहादुर केसीले आफ्नो कार्यकालमा साथदिने सबैमा धन्यवाद ज्ञापन गरे ।

    पोखरा ५ फिर्के तमु समाजघरमा भएको साधारण सभाबाट अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।

    आगामी कार्यकालका लागि चयन भएको टिमले राजकुमारी थापा, उज्वल खत्री, नारायण शर्मा, कृष्णबहादुर थापा, धर्मराज खत्री र अभियान महिला समूहलाई सल्लाहकारमा चयन गरेको छ । साथै क्लवलाई समाज हितमा अग्रसर गराउँदै क्लवको गरिमालाई उचाइमा पुराउने प्रतिवद्धता व्यक्त गरे ।

    २०६३ सालमा स्थापना भएको क्लवले सामाजिक, वातावरण, शिक्षा, स्वास्थ्य तथा खेलकुदका कार्यक्रम गर्दै आएको छ ।

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.