• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

दुर्गेशको ुतीज गीत फेरि विवादमा

  •  संवाददाता
  • आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    Advertisement

    ६ दिनअगाडि युट्युबमा सार्वजनिक भएको ुबीच्चबीच्चमा(४ुमा प्रयोग गरिएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आपत्ति जनाएको छ । यसअघि गीतको प्रोमो सार्वजनिक हुँदा नै प्रतिष्ठानले दुर्गेशलाई पत्र काटेको थियो । संस्थाको विकृतिरविसंगति न्यूनिकरण समितिले गीतमा प्रयोग भएको ुख्यास्स पुतलीु शब्दको फेरबदल गर्नसमेत पत्रमार्फत ध्यानाकर्षण गराएको थियो ।
    तर दुर्गेशले पत्रको प्रवाह नगरी गीत सार्वजनिक गरेको संस्थाका अध्यक्ष रमेश बि.जी बताउँछन् । ‘उहाँले जुन शब्द प्रयोग गर्नुभएको छ गीतमा । तीज गीतका नाममा शब्द सोभायमान भएनन् भनेर उहाँले गीत सार्वजनिक गर्नुअगावै पत्र काटेका थियौं । तर उहाँले त्यसमा प्रवाह गर्नुभएन,’बिजीले भने,’तर उहाँले विकृति/विसंगति न्यूनिकरण समितिमा ‘आफ्नै सुरले चल्ने व्यक्ति हुँ’ भन्दै फर्कनुभएछ । हामीले उहाँलाई धेरै पटक सुधारिएर आउनुस् भन्यौं उहाँ मान्नु भएन ।’

    गीतमा प्रयोग गरिएको ‘ख्यास्स’ शब्दले महिलाहरुमाथि व्यंग्य गरेको बिजी बताउँछन् । ‘गीतमा कतैबाट त्यो शब्द मिलेको छैन । त्यो विशुद्ध महिला दिदीबहिनीमाथि गरिएको व्यंग्य हो । त्यो त एक किसिमको ‘बल्ल खाइस’ भन्ने भावको छ । त्यही शब्दमा हाम्रो आपत्ति हो । त्यस किसिमको शब्दको चयन संस्थाको लागि मान्य भएन,’उनले भने,’भनेको नमान्ने यस्तो व्यक्तिलाई राज्यले नै केही गर्नुपर्ने हो । कहिले गाँजा, बियरका कुरा, रक्सीका कुराहरु मात्रै गीत/संगीत होइन । गीत संगीतको व्यवसाय गर्ने हेतुले सस्तो लोकप्रियताका लागि जे गर्नुभएको छ । अत्यन्तै खेदजक छ ।’

    गाउँघरमै प्रयोग हुने शब्दलाई प्रयोग गर्दा प्रतिष्ठानले आफूलाई पेलेको दुर्गेशको भनाइ छ । ‘ख्यास्स भनेको त गाउँतिर सामान्य भाषामा नराम्रो काम गर्दैछस् झुक्केला भन्न प्रयोग गरिन्थ्यो । प्रतिष्ठानले मलाई पेल्न खोजेको हो, म संस्थाको सदस्य पनि हैन । म विवादमा तानिन चाहँदिन । तर उहाँहरुले तानिदिनुहुन्छ । मैले त अहिलेको तीजमा नाच्न पाइएन, गाउन पाइएन, ख्यास्स भो भन्न खोजेको हो । त्यसमा नराम्रो भन्न खोजेको जस्तो लाग्दैन,’दुर्गेशले भने ।

    प्रतिष्ठानले सबै गायक/गायिकालाई समान व्यवहार नगरेको दुर्गेशको आरोप छ । ‘उहाँहरुले सबैलाई समान व्यवहार गर्नुपर्‍यो । आफ्नाहरुले जस्तो गीत गाए पनि हुने तर हामी संस्थामा छ भन्दैमा त्यस्तो पत्र काट्न मिल्दैन । अरु कतिले छाडा शब्द प्रयोग गरेर गीत गाएका छन् । त्यो सब हटाउनुपर्‍यो नि पहिला । लाइभ दोहोरीमा पनि सेन्सर बनाउनुस् । सेन्सर पास गरेर मात्र गीत प्रदर्शन गर्ने प्रक्रिया बनाउनुस् । मलाई मात्र उहाँहरुले देख्नुहुन्छ,’उनले भने,’उहाँहरुले जस्तो गीत ल्याए पनि हुने । प्रतिष्ठानको पूर्वअध्यक्ष चन्द्र शर्माले ‘छातिमाथि ट्याटु हान्ने’ बोलको गीत बनाएर खेल्नु भएको छ । महासचिव सुवास केसीकी पत्नी प्रीति आलेले ‘भुत्रो मायाजाल’ निकाल्नु भएको । ती गीत हटाएको भए मैले निकाल्ने पनि थिइनँ यो गीत ।’

    लोक संगीतलाई अंगाल्दा लोक संस्कृतिलाई अंगाल्नुपर्ने बिजीको भनाइ छ । ‘तीजका गीतमा उच्छ्रिङखलता देखाउनु भएन । उहाँसँग संस्कृति बिगार्ने अधिकार छैन भनेर अनुरोध गर्दै पत्र काटेका थियौं । विगतमा उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँले बारम्बार संस्कृतिमा हमला गर्ने गीत निकाल्ने काम गर्नु भएको छ,’उनले भने ।

    ‘बीच्चबीच्चमा’ को १० श्रखंला निकाल्ने सोचेका दुर्गेश भने आफूले युवा दर्शकलाई लक्षित गर्दै गीत सार्वजनिक गरेको दाबी गर्छन् । ‘उहाँहरु लोकदोहोरी भन्नुहुन्छ, अंग्रेजी र हिन्दी भाषा मिसाउनुहुन्छ । हामी त युवा दर्शकलाई लक्षित गरेर गीत निकाल्ने हो,’उनले भने ।

    प्रतिष्ठानले संस्थागत रुपमा दुर्गेशलाई बहिष्कार गर्नसक्ने बिजीले बताए । ‘उहाँलाई साधारण सदस्य नरहने, संस्थाको सेवा सुविधाबाट वञ्चित गराउने र कुनै कार्यक्रममा सहभागी हुन नपाउनेसम्मको निर्णय संस्थाले गर्न सक्छ । आइतबार छलफल गरेर बहुमतले त्यो निर्णय गर्न सक्छ ।’

    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.