• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पारस खड्काको योगदानलाई सम्झदै सन्दिप लामिछानेले सामाजिक संजालमा भावुक पोस्ट गरे

  •  संवाददाता
  • बिहीबार , साउन २१, २०७८ मा प्रकाशित
    Advertisement

    अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको योगदानलाई सम्झदै स्टार लेग स्पिनर सन्दिप लामिछानेले सामाजिक संजालमा भावुक पोस्ट गरेका छन्।

    २०१४ को टि(ट्वान्टी विश्वकपको हंगकंग बिरुद्ध पारसको प्रदर्शन सम्झदै सोहि प्रदर्शनले आफूलाई क्रिकेट एकेडेमी भर्ना हुन प्रेरित गरेको सन्दिपले लेखेका छन्( “तपाईंले २०१४ को एक खेलमा हंगकंग बिरुद्ध बनाउनु भएको ४१ रन र पहिलो बलको विकेट, जसले एउटा सानो केटालाई नेपालको प्रतिनिधित्व गर्ने सपना दियो। सोहि खेल हेरे पछि उ क्रिकेट एकेडेमी भर्ना भएको थियो।”
    सन्दिपले नेपालको लागि २०१६ मा डेब्यु गरेको पल समेत सम्झिएका छन् – “हिजो झैं लाग्छ तपाईले मलाई डिप मिड(विकेटबाट बोलाउदै नेपालको लागि पहिलो ओभर गर्न लगाएको र मलाई ढुक्क हुन र रमाउन भनेको। त्यो उसको जीवनकै सुन्दर याद हो र ऊ इश्वर प्रति धन्य छ कि उसले नेपालको सबैभन्दा ठूलो खेलाडीको अन्डरमा डेब्यु गर्ने मौका पायो।” सन्दिपले २०१६ को आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबिया बिरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका थिए। पोस्टमा उनले उक्त खेलको फोटो समेत राखेका छन्।
    सन्दिपले पारसको सन्यास चाडै लिएको महसुस गरेता पनि निर्णयको सम्मान गर्ने लेखेका छन् – “तपाईले महान विरासतलाई पछाडी छोड्नु भएको छ। एउटा महान व्यक्ति जसले नेपाली क्रिकेटलै सबथोक सुम्पेको छ। म दुखित छु कि केहि चाडै छोड्ने निर्णय लिनु भएको छ तर म तपाईको निर्णयको सम्मान गर्छु र दोश्रो इनिंग्सको लागि शुभकामना दिन चाहन्छु। तपाईको यादको सुगन्धहरु रहीरहनेछ। म शव्दविहिन भएको छु। नेपाललाई सेवा गर्नु भएकोमा धन्यवाद। हामि सधै तपाईको निस्वार्थ स्वभावको लागि ऋणी रहनेछौँ। भगवानले तपाईलाई आशीर्वाद प्रदान गरुन्।”

    बिहीबार , साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.