• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बिहान उठ्ने बित्तिकै मोबाइल चलाउनु हुन्छ हानिकारक, निम्त्याउन सक्छ

  •  संवाददाता
  • बिहीबार , साउन २१, २०७८ मा प्रकाशित
    Advertisement

    प्रविधिको एक ठूलो फड्को हो मोबाइल फोन। संसारलाई सानो बानाउने एउटा सानो यन्त्रको विभिन्न फाइदा छन्। तर आजको समयमा यसको अत्यन्त धेरै प्रयोग हुँदै छ। हाम्रो जीवनको एक हिस्सा नै बनेको छ मोबाइल फोन। बिहान उठे देखि राति नसुतेसम्म हाम्रो हातमा मोबाइल हुन्छ। खाली समयको टाइम पास पनि मोबाइल नै बनेको छ। कतिपय मानिस बिहान उठ्ने बित्तिकै मोबाइल चलाउन थाल्छन्। तर यो स्वास्थ्यको लागि हानिकारक साबित हुन्छ। जान्नुहोस् यसबाट हामीलाई पर्ने नकारात्मक असरका बारेमा‘।

    मानसिक असर स् मोबाइलबाट निस्किने किरणले हाम्रो आँखामा नकारात्माक असर पार्छ। त्यसैले, धेरै मोबाइल हेर्दा आँखा र टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्या उत्पन्न हुनसक्छ, जसको कारणले मानिसको मानसिक स्वास्थ्यमा समेत असर गर्न सक्छ।

    डिप्रेशनको डर स् अन्य समयको तुलनामा बिहान उठ्ने बित्तिकै मोबाइल प्रयोग गर्नु निकै खतरनाक साबित हुनसक्छ। नियमित रूपमा यसो गर्नाले मानिस डिप्रेशनको शिकार पनि हुनसक्छ। बिहानको समयमा हाम्रो दिमागले हरेक कुरा छिटै लिन नसक्ने हुँदा सकारात्मक कुरामा फोकस गर्नु राम्रो हुन्छ।

    कार्यक्षेत्रमा प्रभाव स् बिहानको समयमा उठ्ने बित्तिकै मोबाइल प्रयोग गर्दा त्यसबाट निस्किने विकिरणले अरु समयको तुलनामा आँखा र दिमागलाई छिटै असर गर्छ। र यसको नकारात्मक प्रभाव दिनभर कार्यक्षेत्रमा पर्न सक्छ, जस्तै मानसिक तनाब बढ्नु, कार्यमा राम्रोसँग केन्द्रित हुन नसक्नु आदि।

    चिडचिडापन आउनु स् बिहानको समयमा मोबाइल प्रयोग गर्दा मानिसमा दिनभर चिडचिडापन रहन्छ। बिहान उठ्ने बित्तिकै मोबाइल हेर्दा मोबाइलबाट आउने विकिरण, रङ्गिन फोटो, चित्र आदिले सीधा मस्तिष्कलाई असर गर्छ। यसले गर्दा रिस उठ्ने, तनाव हुने, अनियन्त्रित हुने लगायतका समस्या देखा पर्न सक्छ।

    बिहीबार , साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.