• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

माओत्से गुरुङ र स्वस्तिमाको साउथ फिल्म ‘थिरिमाली’ को सुटिङ प्याकअप भएको छ

  •  संवाददाता
  • बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement

    फिल्म ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेको ‘अनन्या फिल्मस्’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज्’ ले निर्माण गरेको साउथ

    फिल्म ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेको ‘अनन्या फिल्मस्’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज्’ ले निर्माण गरेको साउथ फिल्म ‘थिरिमाली’ को सुटिङ प्याकअप भएको छ । भारतको मनालीको दृश्य कैद गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता न्यौपानेले जानकारी दिए । फिल्मको मध्यान्तर पछिको दृश्य निषेधाज्ञाअघि नेपालमै खिचिएको थियो ।

    मनालीको दृश्य पनि नेपालको मुस्ताङ्गमा खिचिने तय भएको थियो। तर, कोरोना का कारण सरकारले फिल्म छायांकनको अनुमति नदिएकाले नेपालको दृश्य भारतको मनालीमा कैद गरिएको हो। ‘थिरिमाली’ मा दक्षिण भारतीय सँगै नेपाली कलाकारहरु स्वस्तिमा खड्का, माओत्से गुरुङ, उमेश तामाङ लगायतको पनि अभिनय रहेको छ । उनीहरुको भागको छायांकन नेपालमै भएको हो ।

    आइतवार निर्माण टिमले माओत्से गुरुङ फिचर सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ । जसमा उनी नेपालको पहाडी क्षेत्रमा दृश्य दिँदै देखिएका छन्। फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता न्यौपानेले बताए । हिन्दीसहित मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा फिल्म रिलिज हुने बताइएको छ । राजिव सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगा यत मुख्य भुमिकामा छन् ।

    छ । भारतको मनालीको दृश्य कैद गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता न्यौपानेले जानकारी दिए । फिल्मको मध्यान्तर पछिको दृश्य निषेधाज्ञाअघि नेपालमै खिचिएको थियो ।

    मनालीको दृश्य पनि नेपालको मुस्ताङ्गमा खिचिने तय भएको थियो। तर, कोरोना का कारण सरकारले फिल्म छायांकनको अनुमति नदिएकाले नेपालको दृश्य भारतको मनालीमा कैद गरिएको हो। ‘थिरिमाली’ मा दक्षिण भारतीय सँगै नेपाली कलाकारहरु स्वस्तिमा खड्का, माओत्से गुरुङ, उमेश तामाङ लगायतको पनि अभिनय रहेको छ । उनीहरुको भागको छायांकन नेपालमै भएको हो ।

    आइतवार निर्माण टिमले माओत्से गुरुङ फिचर सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ । जसमा उनी नेपालको पहाडी क्षेत्रमा दृश्य दिँदै देखिएका छन्। फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता न्यौपानेले बताए । हिन्दीसहित मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा फिल्म रिलिज हुने बताइएको छ । राजिव सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगा यत मुख्य भुमिकामा छन् ।

    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.