पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित आलुमाइला चोकमा बिहानको १० बजेको समयमा चोरी भएको छ। एकजना अ’परिचित व्यक्ति घरको गेट बाट भित्र प्रवेश गर्छन र सुरुमा तल्लो तलामा चोरी गर्ने प्रयास गर्छन। यता उती हेर्दै चोर्ने मौका खोजिरहेका चो’रलाई भाडामा बस्ने दिदीले देख्छिन र सोध्छिन कसलाई खोज्नु भएको हो रु चोरले भन्छन घरबेटी हुनुहुन्न रु दिदीले घरबेटी माथी हुनुहुन्छ भनेपछी चो’रले दिदीलाई झु’काउछ र माथी तर्फ लाग्छन।
चो’र्ने उदेश्यका साथ् प्रवेश गरेका उनले तेश्रो तलाको बैठक कोठामा पुगेर यता उती हेर्दा कोहि देख्दैनन र बिस्तारै दराज खोज्दै अगाडी बढ्छन। दराज देख्ने बित्तिकै उनले सुनहरु पोको पारेर खाटमा जम्मा गर्न सुरु गर्छन। बिस्तारामा सानो बच्चा मात्र देखेपछि चो’र्ने उदेश्य पुरा हुने भन्दै सबै सामान प्याक गरेर भा’ग्न खोज्दा त्यही कोठामा जोडिएको शौचालयबाट एकजना महिला निस्किन्छिन र भन्छिन भाई यो के गरेको रु चो’रले पनि बस्तारै दिदि केहि हैन म सबै सामान यहि रख्दिन्छु भन्दै भाग्ने बाटो खोज्दै गर्छन। एकातिर चो’र घरभित्र पसेको छ अर्को तिर सानो बच्चा आडैको बिस्तारामा छ। सम्पतिको भन्दा पनि दिदीलाई बच्चालाई केहि गर्छन कि भन्ने ड’र थियो । चो’रले बिस्तारै भा’ग्ने प्र’यास गर्दै गर्दा भर्याङ्गमा चो’र पुगेपछि दिदि करा’उन चिच्या’उन सुरु गर्नुहुन्छ।
अफिसको लागि तयारी हुदै गरेका दाईले त्यही बेलामा आवाज सुनुहुन्छ र चोरलाई समा’त्न सफल हुनु भएको छ। चोरले भाग्ने क्रममा हातमा नै सुन,गहना बोकेर भाग्दै गरेको थियो। स्थानी बासिन्दाको सहयोगमा चो’र्ने उद्यश्यका साथ् घरमा आएका चोरलाई रंगेहात प’क्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ। उनको साथबाट चोरी गरेको गहना ,त्यहा सम्म आउदा प्रयोग गरिएको बाईक सहित प्रहरीले उनलाई नियन्त्रणमा लिएर पोखराको वडा प्रहरी कार्यालय बैदाममा लगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीका अनुसार उनले किन यस्तो गरे भन्ने बारेमा छा’नबिन हुनेछ र का’रवाही प्रक्रिया अगाडी बढाइने छ।




