जर्मनी तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी इतिहासकै उत्कृष्ट स्ट्राइरहरुमध्ये एक मानिन्छन् ।
मुलरले पश्चिम जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए । १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्डस्विरुद्ध उनले नै निर्णायक गोल गरेका थिए । १५ वर्षसम्म बायर्न म्युनिखबाट खेल्ने क्रममा उनले ५ सय ९४ खेलमा ५ सय ४७ गोल गरेका थिए । बायर्न म्युनिखले इतिहासकै एक महान् व्यक्ति रहेको जनाएको छ । ‘उनी बिना क्लब आजको अवस्थामा हुने थिएन । उनको नाम र सम्झना सधैं अमर रहनेछ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जर्मनीका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन
जर्मनीका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




