• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

सेक्सको विषयमा बोलिन् करिना भन्छिन्,मानिसहरुलाई मूलधारका कलाकारबाट यस्तो सुन्ने बानी नै छैन’

  •  संवाददाता
  • आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    Advertisement

    करिना कपुर खानले आफ्नो गर्भावस्थाबारे किताब लेखेकी छिन् जसका कारण उनी चर्चामा छिन् । अब करिनाले एक नयाँ अन्तरवार्तामा गर्भावस्थाका बेला आफ्नो सेक्स ड्राइभ गुमाएको बारे कुराकानी गरेकी छिन् । उनले सेक्स एक श्रीमान् र श्रीमतीबीच आवश्यक विषय हुने बताएकी छिन् ।
    करिनाले भनिन्, ‘मलाई लाग्दैन कि तपाईंलाई यसबारे कुरा गर्न हिम्मत चाहिन्छ । सेक्स एक श्रीमान् र श्रीमतीको बीच आवश्यक विषय हो र यसमा महिलाले कस्तो महसुस गर्छन्, यो कुरामा असर पर्छ ।’
    आफ्नो किताब प्रेग्नेन्सी बाइबिलमा करिना कपुर खानले गर्भावस्थाका बेला यौनबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘एक महिलालाई यौन सम्बन्ध राख्न इच्छा नै नहुन सक्छ वा गर्भावस्थाका बेला उनले आफूलाई मनै नपराउने पनि सम्भावना हुन्छ ।’
    उनले थपिन्, ‘यहि कुरा बच्चा जन्माउने बेला पनि लागू हुन सक्छ । मानिसहरुलाई मूलधारका कलाकारले यस्ता विषयबारे कुरा गरेको सुन्ने बानी नै छैन । तर उनीहरुलाई मूलधारका कलाकार गर्भवती भएको हेर्ने बानी पनि छैन ।’
    करिना लेख्छिन्, ‘जब म पहिलो पटक गर्भवती थिएँ तब म जवान थिएँ र ममा धेरै ऊर्जा पनि थियो । म असाध्यै फिट महसुस गर्थेँ । म बाहिर पनि धेरै नै घुम्थेँ र ममा ऊर्जा पनि थियो । तर जहांगीरका बेला मलाई खासै सेक्सी महसुस भएन ।’

    यसबाहेक आफ्नो किताबले करिनाले गर्भावस्थाका बेला स्पट्रि अर्थात् पहिलो त्रैमासिकमा रगत देखिएको र स्तनपान गराउँदा देखिएको समस्याबारे कुराकानी गरिन् । उनले भनिन्, ‘तैमुर जन्माएको दुई हप्तासम्म म खाली थिएँ । मेरी आमा र नर्सले मेरो स्तनलाई थिचिरहन्थे र म चाहिँ यस्तो किन भइरहेको छ भनेर सोच्थेँ ।’

    यद्यपि, करिनाले यो कुनै आत्मवृत्तान्त नभएको बताएकी छिन् । उनले भनिन्, ‘मैले आफ्नो दुईवटा गर्भावस्थामा जे महसुस गरेँ, यो किताब यसबारे हो र यसमा डाक्टरले दिएको जानकारी पनि समावेश छ । यसलाई फेडेरेशन अफ अब्स्टेट्रिक एण्ड गाइनोकोलोजिकल सोसाइटिज अफ इन्डियाले एन्डोर्स गरेको छ, जुन हाम्रो लागि निकै महत्व राख्छ । यसले अन्य आमालाई पनि मद्दत गर्ने कुरामा म आशावादी छु ।’

    स्मरण रहोस्, एचटी ब्रन्चसँगको कुराकानीमा करिना कपुर खानले भनिन्, ‘म आफ्ना छोराहरुलाई राम्रोसँग हुर्काउन चाहन्छु । म छोराहरुलाई मुभी स्टार बनाउन चाहन्नँ । मेरा छोराहरुले मनैदेखि जे गर्न चाहन्छन् म त्यसमा साथ सहयोग गर्नेछु ।’

    आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.