• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बिना कपडा सुत्नुका फाइदाहरु

  •  संवाददाता
  • आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    Advertisement

    हावा, पानी र खानासँगै निन्द्रा पनि हाम्रो शरीरका लागि अत्यावश्यक छ । वैज्ञानिकहरुले पर्याप्त निन्द्राले शरीरलाई फाइदा पुर्‍याउने बताएका छन् । शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि पर्याप्त निन्द्रा आवश्यक छ ।
    र, आरामदायी निन्द्राका लागि आरामदायी तरिकाले निदाउन बिना कपडा सुत्नुपर्ने वैज्ञानिकहरु बताउँछन् ।
    स्लीप क्वालिटी
    तापक्रमले निन्द्रामा परिवर्तन ल्याउन सक्छ । विशेषज्ञका अनुसार जो व्यक्तिहरुको छालामा उच्च तापक्रम हुन्छ उनीहरु छिट्टै बिउझिने गर्छन् । अति उच्च तापक्रमले शरीरलाई गहिरो निन्द्राबाट बिउझाउने काम गर्छ । बिना कपडा सुत्दा छालामा तापक्रम बढ्ने सम्भावना कम हुन्छ ।
    ब्राउन फ्याट
    विशेषज्ञका अनुसार कम तापक्रममा सुत्नाले शरीरमा भारी मात्रामा ब्राउन फ्याट उत्पादन हुन्छ । यसले रगतमा चिनीको मात्रा कम गर्ने मेटाबोलिज्मलाई बढाउँछ । शरीरमा ब्राउन फ्याटको मात्रा बढी हुँदा मोटोपन र मधुमेह जस्ता रोगहरु लाग्ने सम्भावना पनि कम हुन्छ ।
    तौल कम
    पर्याप्त र गहिरो निन्द्राले शरीरको तौललाई नियन्त्रणमा राख्छ । तर, कम निन्द्राले भने मोटोपन तीव्र गतिमा बढाउँछ । तनावमा हुँदा शरीर र एड्रेनल ग्ल्याड्स एड्रेनालाइन र कोर्टिसोल प्रवाह हुन्छ । जसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ । यो हाम्रो शरीरका लागि बेफाइदाजनक मानिन्छ । त्यसैले आरामदायी निन्द्राले हाम्रो दिमागमा तनाव कम गर्नुका साथै तौल बढ्ने सम्भावना रहन्छ ।
    र्याप्त आराम
    विशेषज्ञका अनुसार बिना कपडा सुत्ने बानीले शरीरलाई आराम प्राप्त हुन्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यलाई धेरै फाइदा गर्छ । यसले मुटुको समस्या पनि हुँन दिँदैन । मधुमेह र अन्य गम्भीर रोगहरु लाग्नबाट शरीरलाई बचाउँछ । रोग प्रतिरोधी क्षमताको विकास गर्छ । डिप्रेशन र एन्जाइटी हुनबाट पनि बचाउँछ ।

    टोक्सिन
    गहिरो निन्द्रामा भएको समयमा हाम्रो मस्तिष्कले टोक्सिन प्रोटिनलाई आफै सफा गर्छ । कुनै कुनै प्रोटिनहरु अल्जाइमर र डेमेन्शिया जस्ता रोगहरु लाग्ने कारण पनि हुन सक्छन् । बिना कपडा सुत्ने गर्दा बिस्तारामा धेरै सहज महसुस हुने हुँदा मस्तिष्कका लागि फाइदाजनक हुन्छ ।

    फर्टिलिटी
    विशेषज्ञका अनुसार बिना कपडा सुत्ने बानीले बाँझोपनको खतरा कम हुन्छ । विशेषगरी, कसिएका कपडाहरुले पुरुषहरुको शुक्रकिटको संख्या कम गर्ने र ध्यान भंग हुने हुन्छ ।

    यसका साथै, खुल्ला तरिकाले सुत्ने गर्दा शरीरका अंगहरुले सजिल्यै सास फेर्न सक्छन् । शरीरका सबै अंगहरुमा पर्याप्त अक्सिजन पुग्ने हुँदा रोगहरु लाग्नबाट बच्न सकिन्छ र छिट्टै बुढ्यौली लाग्ने समस्याबाट पनि बच्न सकिन्छ ।

    आत्मविश्वास
    बिना कपडा सुत्दा शरीरलाई लिएर धेरै सकारात्मक महसुस गरिने चिकित्सकहरु बताउँछन् । अध्ययनका अनुसार लामो समय कपडा नलगाइ बस्नाले मानसिक रुपमा अवरोधहरुबाट छुटकारा प्राप्त हुन्छ । साथै, बिना कपडा सुत्नाले शरीरमा अक्सिटोसिन नामक ‘लभ हर्मोन’ प्रवाह हुन्छ । र, यसले आफ्ना पार्टनरसँगको सम्बन्ध पनि मजबुत बनाउँछ ।

    आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.