• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

हार्ट अट्याकको खतरा कम गराउने खानेकुरा

  •  संवाददाता
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement

    शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दा धेरै प्रकारका रोगहरु लाग्ने सम्भावना पनि बढ्छ । सही समय र अस्वस्थकर खानेकुरा खाने गर्दा शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा कम हुँदै जान्छ । र नराम्रो कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ । विशेषगरी कोलेस्ट्रोल रक्तधमनीहरुको भित्तामा बन्छ । जसले गर्दा हृदयघातको खतरा बढ्छ ।
    कोलेस्ट्रोल कलेजोमा निर्माण हुन्छ । खानामा बोसो र कार्बोहाइड्र्रेटको मात्रा धेरै भयो भने कोलेस्ट्रोललाई प्रभावित गर्छ । यसले हृदयरोग, स्ट्रोक र एथेरोस्क्लेरोसिसको खतरा बढाउँछ । यद्यपि, फाइबरयुक्त खानेकुरा खाँदा एलडीएलको मात्रा कम गर्न मद्दत गर्छ । साथै, गम्भीर समस्याको खतरा पनि कम हुन्छ । युकेमा एक अध्ययनका अनुसार फ्याटको सट्टामा स्टार्चयुक्त खानेकुरा खाने गर्नुपर्छ । साथै, कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि चीज, मख्खन र आइसक्रिम जस्ता खानेकुरा कम खाने गर्नुपर्छ ।
    फाइबर र कोलेस्ट्रोल
    सोल्युबल र इनसोल्युबल फाइबरले शरीरमा गएर कोलेस्ट्रोल कम गर्ने र धमनीमा भएको कोलेस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ ।
    बेरिज
    ताजा बेरिजले खराब कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । ब्ल्याकबेरिमा धेरैमा मात्रामा एलडीएलको मात्रा कम गर्ने क्षमता हुन्छ । यसका साथै, लालमोहन, गुलियो चेरी, ब्लुबेरी, स्ट्रबेरी जस्ता खानेकुराले खराब कोलेस्ट्रोलको मात्रा कम गर्छ ।
    भन्टा
    गाढा रंगको भन्टामा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । जसले खराब कोलेस्ट्रोललाई कम गर्छ । भन्टामा पोटाशियम र म्याग्नेशियम पाइन्छ । जसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ ।

    एभोकाडो
    एभोकाडोलाई डाइटमा मिसाउँदा उच्च तौल भएका व्यक्तिहरुको शरीरमा कोलेस्ट्रोलको मात्रा कम भएको पाइएको एक अनुसन्धानले देखाएको छ ।

    यसैगरी, दाल, गेडागुडी, मटर, चना, बदाम जस्ता खानेकुराले कोलेस्ट्रोल कम गर्नुका साथै फ्याट घटाएर हृदयघातको जोखिमबाट बचाउँछ ।

    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.