• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

भीषण बर्षाले पोखरा महेन्द्रपुलमा आईतवार राति मुख्य सडकमा भ्वाङ परेको छ

  •  संवाददाता
  • सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement

    महेन्द्रपुलको मुख्य सडक भलपानीले भास्सियो ‘ स् – भीषण बर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आईतवार राति मुख्य सडकमा भ्वाङ परेको छ । अविरल बर्षासँगै आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भास्सिएको हो । पोखरामा साँझपखबाट शुरु भएको भीषण बर्षासँगै आएको ठुलो भलका कारण घर नजिकैको सडक भास्सिएपछि स्थानीयवासी त्र’सित बन्न पुगेका छन । पोखराको उतरी क्षेत्र विन्ध्यवासीनी मन्दिर र नदीपुर हुँदै आएको भलपानी भास्सिएको जमिनमा पसेपछि स्थानीयवासीले ख’तरा महशुस गरेका हुन । सडकमा करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भा’स्सिएको थियो । जमिन भास्सिनेक्रममा बिद्युत र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि अ’सर परेको थियो । सडक भा’स्सिदा पार्किङ गरी राखिएको नानो कारको केहि भाग धस्सिएपनि तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका थिए । रातिको समय जनैपूर्णिमाको बेला सडक भा’स्सिएर घर नै जोखिममा परेपछि स्थानीयवासीहरु पानीमा रुझ्दै र भिज्दै प्रहरीहरुसँगै भल तर्काउन लागि परेका थिए ।

    चाडपर्वको बिदा भन्दै कर्मचारीले वेवास्ता गर्दा जोखिम बड्यो  महेन्द्रपुल क्षेत्रका सडकमा केहि समयदेखि भ्वाङ पर्नेक्रम शुरु भएपछि स्थानीय जनताले सुरक्षाका लागि पोखरा महानगरको वडा नं ९ को कार्यालयका जनप्रतिनिधिसँगै पोखरा महानगरपालिकाको कार्यालयलाई सहयोगको लागि अनुरोध गरेका थिए । तर महानगर र वडा कार्यालय दुवैले सडकमा भ्वाङ परेको विषयलाई गम्भिर रुपमा नलिएको उनीहरुले गुनासो गरे। सडकमा हिजोअस्तीको पानीले दुलो बनाएपछि हामीले त्यसलाई पुर्नका लागि महानगरपालिका र वडा कार्यालयका कर्मचारीलाई भनेका थियौं । आज विहान पनि दुलो झन ठुलो भएपछि पुरिदिन अनुरोध गर्दा वडा कार्यालयका कर्मचारीले आज जनैपूर्णिमा विदाको दिन भोलि गरौंला भनेर टारे स्थानीयवासीले आक्रोश व्यक्त गर्दै भर्ने सानो प्वाललाई वेलैमा नटालिदिदा अहिले घरहरु नै ख’तरामा पार्ने गरी सडकमा प्वाल पर्न गयो ।

    सडकमा भ्वाङ परेको देखेपछि वटुवाहरुले प्रहरीलाई खवर गरेका थिए । प्रहरी टोलीले भ्वाङ परेको सडकसँगैका घरका बासिन्दालाई उठाउन सिटी फुकेर खत’रा भएको संकेत दिईरहेका थिए । बर्षासँगै बगेको भल सडकको भ्वाङभित्र पसेर थप घरहरुलाई नोक्सानी पार्ने ख’तरा बडेपछि प्रहरी र स्थानीयवासीले सडकका ग्रेग्रान, वोरा, टिनको प्रयोग गरेर भल तर्काउने प्रयास गरेका थिए । त्यतिले मात्रै भल नतर्किएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट थप प्रहरी टोली आएको थियो भने वालुवाको ट्रक पनि ल्याइएको थियो ।

    जोखिमपूर्ण जमिनमा भारयुक्त भवन स् सेति नदिभन्दा पश्चिम क्षेत्रको भूभाग चुनढुंगायुक्त जमिनले बनेकोले पानीले चुन पगालेर जमिन खोक्रो बनाउने हुँदा जमिन भास्सिने गरेको छ । सेति किनारा आसपासका क्षेत्रलाई अ’ति जो’खिमपूर्ण कमजोर धरातल भन्दै ती क्षेत्रमा घर र भवन बनाउन नहुने सुझावसँगै चेतावनी भूगर्भ विद्हरुले दिदै आएका छन । तत्कालिन पोखरा उपत्यका नगर विकास समिति र पोखरा महानगरपालिकाले पनि ठाउँ हेरेर भवन बनाउन नपाउने गरी मापद’ण्ड तोकेको छ । तर स्थानीवासीले सेति किनाराको जग्गा अति’क्रमण गर्दै मापदण्ड मिचेर अग्ला र भारयुक्त भवन ठड्याउँदै आएका छन । महानगरपालिकाको प्राविधिक शाखाका केहि भ्रष्ट प्राविधिकहरुले समेत अनेक प्रलोभन र दवावमा त्यस्ता जोखिमपूर्ण ठाउँमा भवन बनाउन मौन स्वीकृति दिदै आएका छन । जसका कारण कुनै पनि वेला ठुलो दुर्घ’टना हुन सक्ने खत’रा वड्दै गएको छ । अर्कोतिर ठाउँ ठाउँमा फरक फरक मापद’ण्ड तोकेपनि जनप्रतिनिधि र कर्मचारीहरुले अनेक प्रलोभनसँगै दवावमा मापद’ण्ड फेरवदल गर्दै आएका छन ।

    पोखरामा धेरै भ्वाङ पर्ने स्थानहरु स् सेति नदिदेखि पश्चिम क्षेत्रका भूभाग चुनढुंगायुक्त भएकोले वढि मात्रामा भ्वाङ पर्दै आएका छन । बर्षासँगै आउने भल छिरेर र जमेर बर्षेनी ठाउँ ठाउँमा ठुला ठुला भ्वाङ पर्ने गरेका छन । पोखरामा अर्मला, नदीपुर, सिमलचौर, बाटुलेचौर, भलाम, हेम्जा, मालेपाटन, विरौटा, डेभिडफल्स लगायतका स्थानमा बढि नै जमिन भासिने गरेका छ । भूगर्भविद डा। कृष्ण केसीले लामो खडेरीपछि भएको ठुलो बर्षाले जमिन भास्सिन र भत्कन थालेको बताए । सेति पश्चिमतर्फको जमिन चुनढुंगाले बनेकोले पानीले गलाएर लग्ने भएकोले जमिन खोक्रो बन्दै भ्वाङ र भास्सिने उनले बताए । ‘पानी जमेर जमिनभित्र पसेमा चुनयुक्त चट्टान र माटो बगाएर लैजान्छ र जमिन खोक्रो बन्छ,’ उनले भने ‘त्यसैले पानी जम्न दिन हुँदैन । ढल र कुलो बनाएर बग्न दिनुपर्छ ।’

    सन् १९९८ मा खानी तथा भूगर्भ विभाग र जियो साईन्स ईन्स्टिच्यूट अफ जर्मनीले पोखराको भौगर्भिक अवस्थाको अध्ययनपछि दिएको प्रतिवेदनमा भौगोलिक सतह कमजोर भएको प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा अर्मला, बिन्ध्यवासीनी, नदीपुर, अर्चले, महेन्द्रपुल, मालेपाटन, छोरेपाटन, सिमलचौर, सितापाईला लगायत सेतिनदीको पश्चिमतर्फको भाग कमजोर भएको जनाएको थियो ।

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.