• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

एक अफगानी महिलाको प्रश्न के तिमीलाई अफगानस्तानमा के भइरहेको छ, त्यसको वास्ता छ के तिमीहरु सबैले हामीलाई देखिरहेका छौ

  •  संवाददाता
  • सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement

    अफगानिस्तानमा तालिबानका कब्जाको एक हप्तापछि अहिले पनि देशमा उथलपुथलको स्थिति छ , मानिसहरुलाई आफ्नो जीवनको चिन्ता छ ।
    यहाँ एक महिला विद्यार्थीले आफ्नो डर र भविष्यबारे केही विचार साझा गरेकी छिन् । बीबीसीले उनीहरुको सुरक्षाका कारण पहिचान लुकाएको छ ।
    एक छात्राको कहानी उनकै शब्दमाः
    देश हारेको एक हप्ता बितिसकेको छ, राष्ट्रपति भागिसकेका छन् र तालिबान एकपटक पुनः सत्तामा आइसकेको छ ।
    हामीलाई पछि धकेलिएको छ ।

    डरले मेरो पूरा अस्तित्वमाथि कब्जा जमाएको छ र जति जति दिन बित्दैछन्, म महसुस गर्न सक्छु कि मेरा आशा कसरी मबाट गायब हुँदै गइरहेका छन् । यसको साटो ममा निराशा र कुण्ठाले डेरा जमाएको छ ।

    म अँध्यारो र अनिश्चितता मात्रै देख्छु, उज्यालो भविष्यबारे त सोच्नै सक्दिनँ ।

    म पक्कै पनि मारिनेछु । त्यसका लागि कारण पनि छन् ।

    यो भावना त्यतिबेला जागृत हुन्छ जब तपाईंलाई अत्यधिक डर लाग्ने समूहले नै देशमाथि कब्जा जमाउँछ ।

    यो यस्तो हो जस्तो कि तपाईं एउटा लामो सडकमा हुनुहुन्छ जसको कुनै अन्त्य नै छैन र धुँवाले भरिएको मौसममा तपाईं एकदम एक्लो हुनुहुन्छ ।

    मैले आफ्नो जीवनमा अत्यधिक बाधा देखेकी छु, यस्ता बाधा जसलाई अन्य महिलाले सहनै सक्दैनन् । मैले ती सबैबाट बाहिर आउने कोसिस गरेँ तर यो त।।।।

    सुन संसारभरीका मानिस।

    हे संसारभरीका मानिसहरु के तिमीलाई यहाँ के भइरहेको छ, त्यसको वास्ता छ रु के हामी तिमीहरुका लागि महत्वपूर्ण छौं रु के तिमीहरु सबैले हामीलाई देखिरहेका छौ रु

    जसले हामीलाई सुनिरहेका छन्, जसले हाम्रो वास्ता गर्छन्, म उनीहरुका लागि लेखिरहेकी छु, म उनीहरुका लागि यो भनिरहेकी छु ।

    हामी यहाँ पीडित छौं, हामीलाई छोडिएको छ ।

    डरसहित बाँच्नु मृत्युभन्दा कम होइन । यो असाध्यै खराब स्थिति हो ।

    यति तपाईंहरु हामीलाई सुनिरहनुभएको छ भने हाम्रो मद्दत गर्नुहोस् । हामीलाई जिउँदो रहनका लागि मद्दत गर्नुहोस् । मलाई उजेली र उदयमाथि पुनः विश्वास छ र म पहिलेको भन्दा बलियो बनेर उदाउनेछु ।

    हामी आफ्नो देश फिर्ता चाहन्छौं । हामी चाहन्छौं कि हाम्रा मानिसहरु त्यसरी नै बाँचून् जसरी उनीहरु बाँच्न चाहन्छन् र जसरी उनीहरुलाई ठिक लाग्छ ।

    तपाईं आफ्नो देशलाई युद्ध रोक्न भन्नुहोस् किनभने यो सबैभन्दा खराब हो । यसको अनुहार कुरुप हुन्छ र यसको कुनै बिजेता हुँदैनन् । युद्ध र यसको परिणाम झेल्नका लागि यो मुटु असाध्यै सानो छ ।

    शंका, डर र अनिश्चिततामा डुबेको भविष्यः

    हामी युद्धको नतिजा हौँ, केही युवती डर, शंका र अनिश्चिततामा डुबेका छन् ।

    हामी जिउँदो रहनका लागि कसैको आशमा बसेका छन् । हामी आफ्नो परिवारलाई हेर्छौं र रुन्छौं, आखिर योभन्दा बढी के नै गर्न सक्छौं रु

    हामी आकाशमाथि हेछौं र सोध्छौंः के तिमीले हामीलाई देखिरहेका छौ, हाम्रो मद्दत गर्छौ रु के हामी आशावादी हुनुपर्छ, एउटा सानो आशा १

    यहाँभन्दा बाहिर बस्ने मानिसहरुले सूनून्, तिमीहरु भाग्यमानी छौ १ तिमीहरुले जस्तो जीवन बाँचिरहेका छौ, त्यसमा मलाई डाहा छ ।

    हामीलाई हेर । मेरा निकै ठूला सपना थिए, अरुलाई मद्दत गर्ने सपना तर अब म मद्दत मागिरहेकी छु ।

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.