• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सर्पको काटिएको टाउकोले टोकेर होटलको शेफको मृत्यु

  •  संवाददाता
  • बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    snake

    सर्पले डसेका कारण मानिसहरुको मृत्यु हुनु साधारण कुरा हो, तर दक्षिण चीनमा एउटा यस्तो घटना भएको छ जसले तपाईंलाई चकित बनाउनेछ । यहाँको एउटा रेष्टुरेन्टमा शेफले कोब्राको टाउको काटेर छुट्टै राखेका थिए । त्यसपछि शेफ सर्पको सूप बनाउन तयारी गर्न थाले, करिब २० मिनेटपछि लागि शेफले कोब्राको टाउको फ्याँक्न खोज्दा उनलाई जोडदार झट्का लाग्यो । सर्पको काटिएको टाउकोले उनलाई टोकेको थियो जसका कारण उनको मृत्यु भयो ।
    दक्षिण चीनको ग्वांगडोंग प्रान्तको फोशान सिटीमा बस्ने शेफ पेंग फ्न इन्डोचाइजीज स्पिटिङ कोब्राको मासुबाट सूप तयार गरिरहेका थिए । वास्तवमा चीनमा विषालु कोब्राको मासुले बनेको सूप अत्यधिक रुचायन्छ । धेरैजसो रेष्टुरेन्टमा यस्तै सूप पाइन्छ ।
    शेफ पेंग फेनले स्पिटिङ कोब्राको टाउको काटेपछि सूप बनाउन २० मिनेटको समय लगाए । त्यसपछि शेफ किचन सफा गर्न थाले । शेफले सर्पको काटिएको टाउकोलाई डस्टबीनमा फ्याँक्न उठाउँदा उनलाई कोब्राले टोक्यो ।
    त्यतिबेला रेष्टुरेन्टमा भएका ग्राहक ४४ वर्षीय लिन सनले भने, ‘हामी श्रीमतीको जन्मदिनको अवसर पारेर रेष्टुरेन्टमा खाना खान गएका थियौं । त्यति नै बेला अचानक हंगामा भयो । सुरुमा त के भयो, थाहै भएन, किचनबाट चिच्याएको आवाज आइरहेको थियो ।’

    उनले भने, ‘त्यसपछि हामीलाई थाहा भयो कि शेफलाई सर्पले टोक्यो । त्यहाँ भागदौड मच्चियो । डाक्टरलाई फोन गरियो तर डाक्टरको टीम पुग्दासम्म शेफको मृत्यु भइसकेको थियो ।’

    प्रहरी प्रवक्ताले यो घटनाबारे भने, ‘यो एक निकै असामान्य घटना हो, यो एउटा दुर्घटना हो । शेफलाई बचाउनका लागि केही पनि गर्न सकिँदैनथ्यो, डाक्टरले मात्रै उनलाई सहयोग गर्न सक्थे ।’

    यद्यपि, यो मामिलामा विशेषज्ञले सर्प र अन्य घस्रने जनावर मारिएको एक घण्टापछि सम्म प्रतिक्रियाशील व्यवहार गर्न सक्छन् । कोब्राले थुक्दा निस्कने विष असाध्यै घातक हुन्छ । यसमा न्यूरोटक्सिन हुन्छ, जसले ३० मिनेटभित्र मार्न सक्छ वा प्यारालाइसीस बनाउन सक्छ ।

    केही देशमा सर्पको मासु खाँदा रहस्यमय स्वास्थ्य लाभ हुने मान्यता राखिन्छ जसका कारण केही प्रजाति लोप हुने स्थितिमा छन् । चीनमा इन्डोचाइनीज स्पिटिङ कोब्राको शिकार हुने गर्दछ ।

    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.