• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

ढाड र हातगोडाको दुखाई ुस्लिप डिस्कुको संकेत

  •  संवाददाता
  • शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    Advertisement

    मानिसको मेरुदण्डको हड्डीहरुका एक अर्कामा जोडिएका हुन्छन् । माथिदेखि तलसम्म सर्भाइकल स्पाइनमा कुल ७ वटा हड्डी हुन्छ । थोर्यासिक स्पाइनमा १२ वटा हड्डी हुन्छ । भने लुम्बर स्पाइनमा ५ वटा हड्डी हुन्छ । यसको तल स्याक्रम र कक्सिक्स हुन्छ । यी हड्डीहरुको बीचमा कुशन हुन्छ । जुन मुलायम पदार्थले बनेको हुन्छ । जसलाई डिस्क भनिन्छ । यसले दैनिक क्रियाकलापका क्रममा हिँड्दा, उकालो ओरालो गर्दा, घुम्दा हड्डीहरुलाई एक आपसमा ठोक्किँनबाट बचाउँछ । डिस्कले मेरुदण्डको हड्डीहरुमा कुनै पनि प्रकारको झट्का लाग्नबाट बचाउँछ ।
    मेरुदण्डमा डिस्कको दुई भाग हुन्छ । एउटा नरम हुन्छ जुन भित्रि भागमा हुन्छ भने बाहिरी भागमा कडा किसिमको भाग हुन्छ । कहिलेकाँही दुर्घटना वा कमजोरीका कारण भित्रि भागमा रहेको नरम पदार्थ बाहिरको कडा भाग छेडेर बाहिर निस्किन्छ । मेडिकल भाषामा यसलाई स्लिप डिस्क भनिन्छ । यस्तो अवस्थामा अत्यधिक दुखाई हुने हुन्छ । यसको समयमै उपचार भएन वा उपचार सम्भव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
    स्लिप डिस्क गर्दनदेखि कम्मरको तल्लो भागसम्म हुनसक्छ । यस्तो अवस्थामा नसा र मेरुदण्डको आसपासका मांसपेशीहरुमा धेरै दबाब पर्छ ।
    यो समस्यामा शरीरको कुनै एक भागमा दुख्ने, झम्झमाउने हुनसक्छ । हात र गोडामा पनि दुखाई फैलिन सक्छ । यस्तो अवस्थामा दुखाई रातिमा बढी हुन्छ । उठ्दा र बस्दा दुखाई बढी हुन्छ । मांसपेशीहरु कमजोर हुने, झम्झमाउने, दुख्न, पोल्ने आदि हुन्छन् ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.