पोखरा जान भनेर हिँडेको कारलाई काठमाडौँ जाँदै गरेको पवनदुत यातायात प्रालीद्वारा संचालित महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको गाडी तनहुँमा आइपुग्दा ठक्कर खाएर दुर्घ’टनामा परेको छ। उक्त गाडी टर्निङ नभएको ठाउँमा अत्यन्तै उच्च गतिमा आफूतिरै आइरहेको थाहा पाइसकेपछी कार ड्राइभरले ब्याक गिअर लगाएर कारलाई साइड लगाउने प्रयास गरेका थिए।
यदि उनले एक्कासि ब्याक गिअर लगाएर साइड नलगाएको भए उनी त्यहाँबाट भाग्न नसकेको भए ठाउँको ठाउँ कच्याक कुचुक हुनसक्ने र त्यहीँ आफ्नो मृत्यु हुनसक्ने उनी बताउँ छन्। ठक्कर खाने क्रममा कारको अग्र भाग कुच्चि’एको छ भने ड्राइभर सकुशल बाच्न सफल भएका छन्। दु’र्घ’टनामा कुनै पनि मानवीय क्ष’ती भने भएको छैन तर यसले धेरै ठूलो क्षती हुनबाट पनि बचाएको छ।
दुर्घटना स्थलमा ट्रा’फिक प्रहरी,यात्रुहरू र अन्य मानिस हरूको भीड लागेको र घ’टनाका बारेमा विश्लेषण भैरहेको बताइएको छ।अलिकती घु’मा’उरो टर्निङमा ब्यालेन्स गर्न नसकेपछि अ’नि’यंत्रित भै आएपछि कारका ड्रा’इभरले आफू बच्नको लागि भन्दै एक्कासि कारको ब्याक गिअर लगाएर साइड लगाएका थिए। साइड लगाउने ठाउँ समेत नभएका कारण उनले छेउमा निकै मुस्किलले कार अड्याएका थिए।




