• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक काबुल छाड्न अघि सबै सैन्य सामग्री ध्वस्त पारियो

  •  संवाददाता
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement

    अमेरिकी सेनाले काबुल छाड्ने अन्तिम सैनिकहरूको फोटो शेयर गरेको छ । यससँगै अफगानिस्तान अमेरिकाको २० वर्षे युद्ध अन्त्य भयो । नाइट भिजन क्यामेराबाट खिचिएको तस्बिरमा ८२ एयरबर्न डिभिजनका कमान्डर जनरल क्रिस डोनाहु सोमबार राति विमानमा चढ्नका लागि हिँडिरहेको देखिन्छ । ‘अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छाडे,’ अमेरिकी सेन्ट्रल कमाण्डले ट्वीट गरेको छ ।

    सोमबार राति अमेरिकी सैनिकहरूको अन्तिम बहिर्गमनले पूर्ण पाएको हो । मध्यरात स्थानीय समयअनुसार १२ बज्नभन्दा एक मिनेटअघि अमेरिकी सैन्य विमान काबुलबाट उडेको थियो ।
    अमेरिका र उसका सहयोगीहरूले तालिबानकै भरोसामा काबुललाई छाडेर हिँडेका छन्, यो त्यही इस्लामिक सैन्य समूह हो, जसलाई उनीहरूले २००१ मा सत्ताच्युत गरेका थिए ।
    अमेरिकाले विमानस्थल छाड्नुअघि सैन्य विमानहरू, बख्तरबन्द गाडी र हाई–टेक डिफेन्स प्रणालीलाई निःशस्त्रीकरण गरेको अमेरिकी जनरलले बताए ।
    सेन्ट्रल कमाण्ड प्रमुख जनरल केन्निथ म्याक्केन्जीका अनुसार यसअघि नै हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ७३ वटा विमानहरूलाई फेरि प्रयोगमा आउन नसक्ने गरी निःशस्त्रीकरण गरिएको थियो । ‘यी विमानहरू फेरि कहिल्यै उड्ने छैनन् । यसलाई कसैले चलाउन सक्ने छैन,’ उनले भने ।

    उनका अनुसार झन्डै ७० वटा एमआरएपी बख्तरबन्द रणनीतिक गाडीहरू अमेरिकी सैनिकले विमानस्थलमै छाडेका छन् । प्रत्येक गाडीको मूल्य १० लाख अमेरिकी डलर हाराहारीमा पर्छ । यसलाई विमानस्थल छाड्नुअघि अमेरिकी सेनाले बिगारेको छ, त्यसैगरी २७ वटा हम्भी पनि बिगारिएको छ । यसअघि अगस्ट १४ वटा अमेरिकाले काबुल विमानस्थलमा उद्धारकार्य सुरु गरेको थियो, त्यस मिसनका लागि ६ हजार सेना बसेका थिए र उनीहरूले यी अत्याधुनिक गाडीहरू प्रयोग गरेका थिए । ‘यी गाडीहरू अब कसैले प्रयोग गर्न सक्नेछैन,’ उनले भने ।

    रकेट आक्रमणबाट विमानस्थललाई जोगाउनका लागि अमेरिकाले यहाँ सी–¥याम प्रणाली पनि जडान गरेको थियो । सोमबार इस्लामिक स्टेटले प्रहार गरेका पाँचवटा रकेटलाई निस्तेज गर्न यो प्रणालीले काम गरेको थियो । ‘हामीले अमेरिकी विमान फर्कने अन्तिम मिनेटसम्म पनि यी प्रणालीलाई सञ्चालन गरिरहेका थियौँ, म्याक्केन्जीले भने,‘यी प्रणालीहरूलाई तीव्र रूपमा ध्वस्त गर्नु जटिल थियो । त्यसैले हामीले निःशस्त्रीकरण ग¥यो, जसकारण त्यसलाई फेरि कहिल्यै प्रयोगमा ल्याउन सकिँदैन ।’

    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.