• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

प्रहरीले कन्चनपुरको महेन्द्रनगरबाट “पत्रकार हुँ “भन्दै पैसा असुलेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

  •  संवाददाता
  • शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    Advertisement

    कञ्चनपुरमा “पत्रकार हुँ “भन्दै पैसा असुलेको आरोपमा प्रहरीले कन्चनपुरको महेन्द्रनगरबाट दुईजनालाई पक्राउ गरेको छ।

    आफूलाई नाइस टेलिभिजनको रिपोर्टर बताउने गोविन्द विसी र सन्तोष भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले महेन्द्रनगरको साई मोवाइल केयरका स’ञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैयाँ लिएको आरोप प्रहरीले लगाएको छ।
    उनीहरुले साई मोवाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवसंग २५ हजार रुपियाँ रकम असुलेको भिडियो फुटेज पनि सार्वजनिक भएको छ। उनीहरुले मो’वाईल ग्यालरीबाट पैसा मात्र नभै दुई ओटा पावर बैंक समेत लगेका बताइएको छ। व्यापारीको गुनासोपछि सोधपुछका लागि दुबै जनालाई प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।

    उनीहरुले मोवाइल पसल दर्ता बिना चलाएको भन्दै दुई लाखबाट बार्गेनिङ गरेर २५ हजार नगद र दुई वटा पावर बैंक लगेको व्यापारीले बताएका छन्। भारतको वनवासाका श्रीवास्तवले नेपाली केटीसँग विहे गरेर श्रीमतीको नाममा मोवाइल पसल दर्ता गरेर चलाउँदै आएका भए पनि उनीहरुले भारतीय नागरिकको नाममा पसल दर्ता गर्न नमिल्ने भनेर रकम असुलेको बुझिएको छ।

    https://www.facebook.com/watch/?v=4904982726183932

    बुधबार साँझ करीव ६ बजे महेन्द्रनगरको ४ नम्बर गल्लीस्थित साई मोबाईल केयरमा गएका विसी र भट्टले करीव एक घण्टासम्म पसलमा बसेर बार्गेनिङ्ग गरेका थिए । उनीहरुले बा’र्गेनिङ्ग सहित रकम लिएको सिसिटिभि क्यामेरामा कैद भएको छ । पसल सञ्चालक अवदेश श्री वास्तवका अनुसार गोविन्दले पहिला मो’वाईलको सामान चाहिएको भन्दै फोनमा कुराकानी गरेको थिए ।

    बेलुका पल्सर बाईकमा पुगेका विसि र भट्टले आफुलाई पत्रकार बताउदै पसल दर्ताको विषयलाई कुरा उठाएका थिए । श्रीवा’स्तव भारतको बनवासा निवासी व्य’पारी हुन । उनले कैलालीको सुख्खडबाट भागरथी धामीसंग विवाह गरेका छन ।

    उनले श्रीमतीकै नामबाट साई मोबाईल केयर दर्ता गरी सञ्चालन गर्दै आएका छन्। ‘बिहान मोवाईलको सामान चाहियो भनेर कुराकानी गरेका थिए, श्रीवास्तवले भने, साँझ पत्रकार हुँ भन्दै दुई ओटा पावर बैंक र २५ हजार नगद रकम लिएर गए सं’ञ्चालक श्रीवास्तवले भने । उनीहरुले श्री वास्तवसंग श्रीमतीको नाममा पसल स’ञ्चालन गर्न नपाउने भन्दै दुई लाख रुपैयाबाट बार्गेनिङ्ग गरेका थिए । ‘ श्री वास्तवले भने, तैले यसरी श्रीमतीको नाममा पसल सञ्चालन गर्न पाउदैनस, तेरो पसल अव सिज गर्छौ भन्दै धम्क्याएर पैसा असुले ।

    श्रीवास्तवले दुई लाख रुपैया दिन नसक्ने बताएपछि दुई वटा पावर बैंक र २५ हजार रुपैया लिएको बताए । वीसीले बुधबार साँझ महेन्द्रनगरको साई मोबाईल केयरमा गएको स्वीकार गरेपनि आफूले पैसा नलिएको बताए । उनले भट्ट र श्रीवास्तवका बीचमा भएको कुरा आफूलाई त्यस सम्बन्धमा जानकारी नभएको बताए । तर सीसी टी’भी फुटेजमा वीसीले श्रीवास्तवसंग बार्गेनिङ्ग गरेको देखिन्छ । तर रकम लिने बेला उनी बाहिर निस्किन्छन । रकम भट्टले गनेर झोलामा हालेको सी’सी टी’भी फुटेजमा देखिन्छ ।

    श्रीवास्तवले आफूसंग पैसा नभएपछि अरुसंग सापटी मागेर बीसी र भट्टलाई दिएको बताएका छन् । यो दृ’ष्य पनि सीसीटी’भीमा कैद भएको छ । नाईस टेलिभिजन डिस होमको १५७ नंम्बरमा आउने र आफ्नो अफिस अत्तरियामा रहेको विसिले बताए ।

    बीसीको समूहले यसअघि कैलालीको मसुरीया बजारमा एक औषधी पसलेसंगै यसैगरी बार्गेनिङ्ग गरी रकम असुलेका थिए । पछि त्यो कुरा बाहिर आएपछि रकम फिर्ता गरेका थिए । बीसीले आफू पत्रकार र भट्ट व्यापारी रहेको बताए ।

    शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.