संखुवासभाको मादीमा एकै परिवा’रका छजनाको ह’त्यामा सं’लग्न रहेको आ’रो’पमा प्र’हरीले छि’मेकी एक जना यु’वकलाई प’क्राउ गरेको छ।
ह’त्या आ’रोपमा शनिबार बिहान प्र’हरीले छि’मेकी २६ वर्षी’य लोकबहादुर कार्कीलाई प’क्राउ गरेको हो । प’क्राउ परेका यु’वक मृ’तकका भति’जो ना’ता पर्ने हुन् । उनको मा’नसि’क अव’स्था क’मजोर रहेको र केही समयदेखि औ’षधि खा’इरहेको प्र’हरीले बताएको छ ।
प्र’हरी स्रो’तका अनु’सार, ह’त्यामा प्र’योग भएको र’ड भे’टिएपछि छि’मेकी यु’वक श’ङ्काको घे’रामा थिए । घरभि’त्र र’गत लागेको स’र्ट भे’टिएपछि प्र’हरीले उनलाई प’क्राउ गरेको हो । प’क्राउ परेका व्य’क्तिको स’र्टमा लागेको र’गत र मृ’तकको डि’एनए परी’क्ष’णपछि सार्व’जनिक गरिने प्र’हरीले बताएको छ ।
ह’त्यामा एक व्य’क्तिको मात्रै सं’लग्न’ता रहेको प्र’हरी स्रो’तले दा’बी गरेको छ । सुरुमा तेजबहादुरको ह’त्यापछि परि’वारका अन्य सदस्यको ह’त्या भएको स्रो’तको दा’बी छ ।
ह’त्या आ’रोपी लोकबहादुरले प्र’हरीलाई दिएको ब’यान अनु’सार, मृ’तक तेजबहादुर उनलाई हे’प्ने गर्थे, न’मि’ठो बो’ल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा ल’डेकी थिइन् । ग’म्भीर घा’इते भएकी आमालाई उप’चारका लागि झापाको एक अ’स्पताल लगिएको थियो र त्यहीं उप’चारका क्रममा उनको मृ’त्यु भयो ।
‘आमाको मृ’त्यु प’छाडि तेजबहादुरकै षड’यन्त्र भएको” बु’झाइ रहेका लोकबहादुरले त्यही रि’सइ’वी’काका’रण त्यस बि’भ’त्स ह’त्या का’ण्ड म’च्चाएको प्र’हरीले अनु’सन्धानका क्र’ममा प’त्ता लगाएको छ।
त्यस दिन धान गो’ड्ने त’यारी गरेका तेजबहादुर बिहान पाँच बजेतिर लोक बहादुरको घरतिर जाँ’दै ग’र्दा उनलाई लोकबहादुरले प’छाडिबाट र’डले हा’नेर ह’त्या गरेको प्रा’प्त समा’चारमा जनाइएको छ।
अनु’सन्धानमा सं’लग्न एक अधि’कृ’तका अनु’सार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मा’र्न चाहेको ब’यान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मा’र्न बा’ध्य भएको भनेका छन् ।
क’राउन था’लेपछि आत्ति”एका उनले घरतिर समेत गएर सबैको ह’त्या गरेको साबि’ती ब’यान दिएको प्र’हरीले जनाएको छ । यस वि’षयमा आइतबार पत्र’कार स’म्मेलन गरेर वि’स्तृत जान’कारी सार्व’जनिक गर्ने प्र’हरी त’यारी छ ।
गत सोमबार मादी नगरपालिका(१ का बु’द्धमान कार्कीका परि’वारका छ जना सदस्यको ह’त्या भएको थियो । उ’क्त ह’त्याका’ण्डमा बुद्धमानका छोरा ५२ वर्षी’य तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बु’हारी ३२ वर्षी’य र’ञ्जना कार्की, ८४ वर्षी’य आमा पार्वती कार्की, ८ वर्षी’य विपिन कार्की र ५ वर्षी’य गोमा कार्कीको ह’त्या भएको थियो ।




