• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मध्यपहाडी लोकमार्गमा सडक २० ठाउँमा प’हिरो,कहा कहा के भयो ?हेर्नुहोस सरकारलाई यति धेरै घाटा लाग्यो

  •  संवाददाता
  • आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    Advertisement

    गलकोट । कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा प’हिराले क्ष’ति पु¥याएको छ । भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरु’द्ध भएको थियो ।

    जसमध्ये सबैभन्दा क्ष’ति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो । पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको यात्रुले बताएका छन् । सडकमा दैनिक घण्टौ जाम भइरहेको छ ।

    पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले कालोपत्रेको काम अन्तिम चरणमा पु¥याए पनि पहिराले बढी क्ष’ति पु¥याएको छ । प’हिराका कारण उक्त सडकमा झण्डै पाँच करोडको भौतिक संरचना ध्वस्त पारेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

    निर्माण व्यवसायीले उक्त खण्डको २४ किलोमिटरमा जम्मा दुई किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको थियो तर अहिले झण्डै एक किलोमिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा आएको र थप केही किलोमिटर सडक मर्मत गर्नुपर्ने आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिए ।

    भदौ १७ गतेदेखि अवरुद्ध राजमार्ग एक हप्तापछि खुले पनि अहिले कतै हिलो, कतै सवारी फस्ने त कतै जाम हुने गर्दा पर्वत खण्ड पार गर्न यात्रुलाई घण्टौ समय लाग्ने गरेको छ । सडकको अ’वरोध हटेको भोलिपल्टै चुवामा दुई घण्टा सवारी जाममा परेको मोटरसाइकल यात्रु राजन कार्कीले बताए । पहिरो खसेर क्ष’ति पु¥याएको सबै सडक कालोपत्रे भइसकेको थियो । अहिले उक्त सडक एकतर्फी हुँदा सवारी जाम हुने स’मस्या बढ्दै गएको छ ।

    “पर्वत खण्डको सडक बन्द हुँदा बागलुङको पञ्चिम क्षेत्र खर्बाङ–गुल्मी हुँदै बुटवल पुगेको थिए”, कार्कीले भने, “सडक खुल्यो भनेपछि पोखरा बागलुङ सडकखण्डअन्तर्गत यात्रा गरे पनि चुवामा दुई घण्टा जाममा परियो, अत्यावश्यक बाहेक अन्य कामका लागि अहिले पर्वत खण्डमा यात्रा गर्दा निकै जो’खिम छ ।”

    भ्याप्लेखोलामा सेनाको सहयोगमा चट्टान फुटाएर सडक खुलाए पनि सडकमाथि ठूला ढुङ्गा रहेका कारण जो’खिम कायमै छ । आयोजनाले क्षतिको विवरण सङ्कलन गरिरहेको र पहिराले क्षति पु¥याएको कालोपत्रे सडक, नाली, पर्खाल, कल्र्भट तथा थप नयाँ संरचना निर्माणका लागि अध्ययन भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए ।

    “सडकमा क्ष’ति पुगेको छ, कालोपत्रे क्षतविक्षत सडकले निर्माण व्यवसायीलाई सम’स्यामा पारेको छ, सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक हस्तान्तरण गरीनसक्दा सडक मर्मतको जिम्मा निर्माण व्यवसायीकै हुन्छ”, इञ्जिनीयर शर्माले भने, “तर सडकमा ठूलो क्ष’ति भएका कारण र पहिलाका अनुमानभन्दा बाहिर गएर संरचना थप गर्नुपर्ने भएकाले केही छुट्टै निर्णय आवश्यक छ, अहिले लगत सङ्कलनकै क्रममा र थप संरचना थप गर्नुपर्ने स्थानको अध्ययनमा नै छौँ ।” पहीराले पर्वतकै तल्ला मोदी जलविद्युत् आयोजनामा करोडौँको क्ष’ति भएको छ ।

    सडक खुलेको भोलिपल्टदेखि नै उक्त सडकमा घण्टौ जाम हुन थालेको छ । सडक एकतर्फी सञ्चालनमा आए पनि कुश्मा नगरपालिका–८ चुवामा सडक नै बगाएको थियो । सडक अस्थायी रुपमा सञ्चालनमा आएको भए पनि सडक छेउको माटो हटाउने कार्य भइरहेको छ । दोबिल्लामा ठूलो मात्रमा पर्खाल लगाउन आवश्यक रहेको र पर्खाल नलगाउँदासम्म दोबिल्लामा दुईतर्फी सडक खुलाउन नसकिने आयोजनाले जनाएको छ ।

    दोबिल्लामा सानो पानी पर्नासाथ सडक अवरु’द्ध हुने सम्भावना रहेको छ । ध्वस्त भएको झण्डै पाँच करोडको संरचना र थप तीन करोडको नयाँ संरचना गरी सडकलाई पुरानै अवस्थामा ल्याउन आठ करोड जति खर्च लाग्ने आयोजनाको अनुमान छ ।

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.