सं’खुवासभा सामू’हिक ह’त्याका’ण्डका आ’रोपी लोकबहादुर कार्कीलाई प्र’हरीले सार्व’जनिक गरेको छ । प्र’हरीले आइतबार सं’खुवासभाको स’दरमु’काम चैनपुरमा पत्रकार सम्मे’लन गरी अभि’युक्त कार्कीलाई सार्व’जनिक गरेको हो।
२६ वर्षी’य कार्कीलाई प्र’हरीले शनिबार नि’यन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहि’त उनको परिवारका ६ जनाको वि’भ’त्स ह’त्या गरेको प्र’हरीको भना’इ छ । लोकबहादुर आफुले पु’रानो रि’सइ’वीकाका’रण ह’त्या गरेको प्र’हरीसम’क्ष स्वी’कार गरेको पनि प्र’हरीको दा’बी छ।
घ’टनामा प्र’देश नम्बर १ प्र’हरी कार्यालयका प्र’मुख प्र’हरी नायब महानिरी’क्षक ९डिआइजी० अरूणकुमार बिसी, संघी’य प्र’हरी कार्यालय धरानबाट प्र’हरी उपरी’क्षक भीम दाहाल, केन्द्री’य अनु’सन्धान ब्यू’रोबाट प्र’हरी नायब उपरी’क्षक रूगम कुँवर, जिल्ला प्र’हरी कार्यालय सं’खुवासभाका प्र’हरी नायब उपरी’क्षक लालध्व’ज सुवेदीको टो’ली ख’टिएको थियो।
गत सोमबार मादी नगरपालिका(१ का बु’द्धमान कार्कीका परि’वारका छ जना सदस्यको ह’त्या भएको थियो । उ’क्त ह’त्याका’ण्डमा बुद्धमानका छोरा ५२ वर्षी’य तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बु’हारी ३२ वर्षी’य र’ञ्जना कार्की, ८४ वर्षी’य आमा पार्वती कार्की, ८ वर्षी’य विपिन कार्की र ५ वर्षी’य गोमा कार्कीको ह’त्या भएको थियो ।




