• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

टिकटक बनाउदै गर्दा सेती नदीमा बे’पत्ता

  •  संवाददाता
  • बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement

    टिकटक बनाउदै गर्दा सेती नदीमा बे’पत्ता भनिएकी युवतीको लाइभ भि’डियो सामाजिक संजालमा भाइ’रल बनिरहेको छ।

    सामा’जिक सं’जालमा भाइ’रल बनिरहेको भि’डियो हेर्दा भने उनले टिकटक बनाउदै गर्दा नभई आ’त्मह’त्या गरेको जस्तो देखिएको छ।

    सामा’जिक सं’जालमा prince basnet नामका युवाले सार्व’जनिक गरेको भि’डियोमा ती  युवतीले साथीहरुले रो’क्दा रो’क्दै सेती नदीमा हा’म फा’ल्न लागेकोसम्मको दृ’श्य देखिएको छ।  भि’डियोमा एक जनाले भि’डियो क्या’मेराले ला’इभ भि’डियो खि’चिरहेको देखिन्छ।  अर्की एक युवती पछि पछि गएको देखिन्छ र उनको अनु’हार झु’लुक्क भि’डियोमा देखिन्छ पनि।

    भि’डियोमा एक युवतीले “कस्तो हो तिमी त ?” भन्दै “पवित्रा न’जाउ के बगा’उँछ” भनेर चेता’वनी दिईरहेकी छिन।  तर ती युवती नदीमा हा’म फा’ल्न लागेको दृ’श्यपछी क्या’मरा ब’न्द हुन्छ।

    “कस्तो हो तिमी त भनेर ला’छी होउ तिमी ला’छी “भनेपछि नदीमा हा’म फाल्न लागेकी जस्तो देखिएकी ती युवतीले साथी तिर फर्कि’एर हेरेकी छिन र त्यहाँबाट अघि बढेकी छिन।  साथीले “पवित्रा नजाउ के, बगा’उछ भन्दा भन्दै उनी नदीमा हा’म फा’ल्न लागेको दृ’श्यमा देखिन्छ।

    सामाजिक संजालमा यो ला’इभ भि’डियो सार्व’जनिक भएपछी ती युवतीले आ’त्मह’त्या गरेको आ’शंका धेरैले गरेका छन्।  तर हिजो धेरै जसो सं’चार मा’ध्यममा टि’कट’क बनाउने क्र’ममा से’ती न’दीमा ख’सेर एक कि’शोरी बे’पत्ता भएकी समाचार आएको थियो।

    शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षी’या पवित्रा लम्साल बे’पत्ता भएको इलाका प्र’हरी कार्यालय बेलचौताराले जनाएको थियो  ।

    शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टि’कटक बनाउने क्र’ममा उनी ख’सेर बे’पत्ता भएकी प्र’हरीको दा’बी थियो । लम्सालको ५ दिन अगाडी मात्र बि’बाह भएको थियो । उनि र उनका श्रीमान दुवै जना दु’रान फर्काउनको लागि माइतमा आएका थिए ।

    आफ्ना दुई साथीसँग घु’म्नका लागि पुलचोक गएकी लम्साल सेती नदीमा टि’कट’क बनाउने क्रममा खसेर बेप’त्ता भएको दा’बी गरिएको थियो।

    घु’म्ने क्रममा साथीहरुसँग टि’कट’क बनाउन न’दी छे’उमा रहेको ढुङ्गामा उ’भिएकी लम्साल अ’चानक चि’प्लिएर न’दीमा ख’सेको उनीसँगै गएका साथीहरुले बताएको बताइएको थियो ।

    घ’टनास्थ’लमा पुगेका समयनेपाल अनलाइन टिभीका पत्रकार सन्देश बरालले त्यो भि’डियो ती युवतीका आफ’न्तहरुले आफुहरुलाई आ’वाज हटा’एर देखाउदै टि’कट’क बनाउने क्र’ममा नदीमा ख’सेको बताएको जान’कारी दिएका छन्। अहिले आएर आ’वाज सहितको भि’डियो हेर्दा उनले आ’त्मह’त्या गर्न खोजे जस्तो देखिएको उनले बताए।

    पांच दिन अगाडी बि’बाह भएर दु’रान फ’र्काउन माइत आएकी ती युवतीले अब आएर किन आ’त्मह’त्या गर्न खोजिन भन्ने बारेमा च’र्चा हुन् थालेको छ।

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.