कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज नि’र्घा’त कु’टपि’ट गरिएको छ । सामान्य वि’वा’दमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि नि’र्घा’त कु’टपि’ट गरेको हो ।
युवा उद्यमी पाण्डेयमाथि कु’टपि’ट गरेर भा’ग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कु’टपि’टको का’रण सोध’पुछ गर्न खो’ज्दा कु’टपि’ट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टा’उकोसहित शरीरका विभिन्न भागमा चो’ट लागेको छ । कु’टपि’टबाट पत्रकार धामीको शरीरको भि’त्री भागमा चो’ट लागेको छ ।
कु’टपि’टमा संल’ग्नमाथि का’रवा’हीको मा’ग गर्दै पी’डि’तद्व’यले इलाका प्रहरी कार्यालय बेलडाँडीमा उ’जुरी दिएका छन । इप्रका बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले कु’टपि’टमा स’ङ्ल’ग्नको खो’जी भइरहेको बताए । घ’टनाबारे छान’बिन गरी दो’षीलाई का’रवा’ही गरिने उनले बताए । कु’टपि’टमा संल’ग्नमध्ये कोही पनि अहिलेसम्म प’क्राउ परेका छैनन् ।




