• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको २३ औँ साधारणसभा तथा १२औ अधिवेशन सम्पन्न्

  •  संवाददाता
  • शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको २३ औँ साधारणसभा तथा १२औ अधिवेशन सम्पन्न् भएको छ।

    एशोसियसनको अध्यक्षमा केशव बहादुर खत्री चयन हुनुभएको छ । उपाध्यक्षमा ईन्द्रराज अर्याल महासचिवमा बुद्दी कुवँर सचिवमा राजु केसी कोषाध्यक्षमा थमनसिह गुरुङ रहेका छन् । सदस्यहरुमा लक्ष्मण आचार्य, शान्ति श्रेष्ठजोशी, ज्ञानेन्द्रमान् श्रेष्ठ, मनोहरि पौडेल,गोविन्द प्रसाद दाहाल, ईन्द्रमाया गुरुङ,प्रविण महर्जन,सुशिल श्रेष्ठ, पार्वती ढकाल बस्ताकोटी,गणेश पौडेल रहेका छन् ।

    अधिवेशनको उद्घाटन गर्दे पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरलाले ब्यवसायीहरूलाई पोखरामा कोभिड विरूद्वको खोप ल्याउन पोखरा उधोग वाणिज्य संघले विशेष पहल गरेकोले व्यवसायीले खोप पाउन सफल भएको बताउदै बुद्ध विशाल बजार ब्यपारिक एशोसियसन पोखराको एक नमुना एशोसियसन रहेको बताए ।

    कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशब वहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागीआफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताए । कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका मानार्थ सदस्यसुदीप ढकालले बिशाल बजारका व्यवसायी साथीहरूलाई आफ्नो तर्फवाट साथ र सहयोग रहिरहने बताए । कार्यक्रममा बुद्ध विशालबजार ब्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देल निर्वाचन अधिकृत तथा कानुनी सल्लाहकार जगनाथ ढकाल बोलेका थिए ।

    कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका संयोजकतर्फ प्रेस संयोजक मनोहरि पौडेललाई उत्कृष्ट संयोजकको रूपमा विशेष सम्मान गरिएको थियो भने एशोसियसनका उपाध्यक्ष शिव शर्मालाई संस्थालाई विशेष योगदान गरेकोमा बिशेष सम्मान गरिएको थियो ।

    पुराना व्यवसायीहरु तर्फ सरफराजदिन मिया,वेद प्रसाद ढकाल,सुनिल गोगजु, सम्मान गरीएको थियो । साथै एसईमा उत्कृष्ट अकं ल्याउने व्यवसायीका छोराछोरी तर्फ सम्पदा ढकाल र स्वरूप थापालाई समेत सम्मान गरीएको थियो ।

    बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा महासचिव ईन्द्रराज अर्यालले कार्यक्रम सन्चालन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष शिव शर्मालेगरेका थिए भने धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष प्रदिपकुमार मुल्मीले गरेका थिए ।

    शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.