रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्।
केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए। आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हा’नेका हुन् ।
प्र’हरीको सु’रक्षाका बीच हिँडिरहेका बेला एक जना प’हिरो पी’डितले मेयरमाथि आक्रमण गरेका हुन्। मुक्का प्रहार भएपछि प्रहरीले मेयरलाई जोगाएर लगेका थिए।
प’हिरोले विस्था’पित भएको लामो समयसम्म पनि उचित व्यव’स्थापन नग’रेको भन्दै स्थानीय असन्तुष्ट थिए। तिनैमध्येका एकले मे’यरलाई मु’क्का हा’नेका हुन्।
पहि’रोले बुटवलको गो’लपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्ष’ति पुर्याउनुका साथै बि’जुलीको पो’ल पनि ब’गाएको थियो ।




