सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक ह’त्यामा सं’लग्न रहेको आ’रोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अ’नुसन्धानमा ता’निएको छ। एकै परिवारका छ जनाको ह’त्या भएको सो घ’टनामा सं’लग्न रहेको आ’रोपमा अ’नुसन्धानका लागि चार जनालाई ता’निएको प्रदेश नं १ प्र’हरी कार्यालय विराटनगरका प्रवक्ता प्र’हरी उपरीक्षक नवीनराज राईले जानकारी दिए।
घ’टनामा अन्य व्यक्तिको समेत सं’लग्नता भएको आश’ङकामा अ’नुसन्धान सुरु गरेको प्र’हरीले जनाएको छ। उनका अनुसार सो घ’टनामा संलग्न रहेको आ’रोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्र’हरीले प’क्राउ गरिसकेको छ। निय’न्त्रणमा लिएको अन्य चार जनामाथि प्र’हरीले अ’नुसन्धान थालेको प्रवक्ता प्र’हरी उपरीक्षक राईले बताए।
मृ’तक रञ्जना कार्कीको ह’राएको मोबाइल प्र’हरीले गत शुक्रबार फे’ला पारेपछि अ’नुसन्धान टोली पुनः घ’टनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ। घ’टनाबारे थप प्र’माण फे’ला परेपछि सङ्घीय एकाइ प्र’हरी कार्यालय धरानका प्र’हरी उपरीक्षक ९एसपी० भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्र’हरी कार्यालयका प्र’हरीसहित छ जनाको टोली घ’टनास्थल पुगेर पुनः अ’नुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए।
गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह’त्या भएको थियो। लोकबहादुरले छ जनाको ह’त्या गरेको बताइएको छ। लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई निय’न्त्रणमा लिएको थियो।
ह’त्यामा सं’लग्न भएको आ’रोपमा प’क्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अ’नुसन्धान थालेका प्रवक्ता राईले बताए। सङ्खुवासभा प्रहरीले घ’टनाको सातौँ दिनपछि अ’भियुक्त लोकबहादुर कार्कीलाई प’क्राउ गरी प्र’हरीले सार्वजनिक गरेको थियो। रञ्जनाको मोबाइल घ’टना भएको बिहानदेखि नै ह’राएको थियो। सो मोबाइल लोकबहादुरको घरमा फे’ला पारेको थियो। रासस




