पोखराको फुर्सेखोला नजिकै महिला र कुकुर पाखुरिको रुखमा झु”ण्डि’यको अब”स्थामा शव फेला परेको छ। पोखरा महानगरपालिका वडा नं(२१ फुर्सेखोला भतभत्तेमा पाखुरीको बुटमा एक महिला र कुकुर झु”ण्डियको अ”बस्थामा भेटि’यको छ।
गुल्मि जिल्ला चन्द्रकोट गाउपालिका वडा नं(१ शान्तिपुरमा बसोवास गर्ने हाल पोखरा महानगरपालिका वडा नं (१७ बेलधारिमा ज्वाईको घरमा बसोबास गर्दै आएकी कोपिला राना ५५ वर्षकि एक महिला र उनको साथमा रहेको एक सेतो कुकुर सहित झु”ण्डि’यको अ”बस्थामा आज बिहान भे’टिएको छ।
निजका ज्वाइँ खडक बहादुर थापाले दिएको जानकारी अनुसार उहाँ हिजो बेलुका ९ बजेदेखि हर”ाउनु भएको र सासुआमाले मानसिक सम्बन्धि अौ”षधि प्रयोग गर्दै आउनु भएको बताएका छन।
स्थानियले सो घटना देखे पनि पोखरा (१७ मा रहेको प्रहरी चौकि छोरेपाटन खबर गरेका थिए। घटनाको थप बिबरण अनुसन्धान पछि आउने जिल्ला प्रहरी कार्यालय कास्किका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन ।




