गुल्मी : गुल्मीमा प’हि’रोले घर पु’रिँदा एकै परिवारका तीनजनाको मृ’त्यु भएको छ। मंगलबार राति १२ बजेतिर भा’री व’र्षासँगै ख’सेको प’हिरोले घर पु’रिँदा रेसुङ्गा नगरपालिका–८ खानिगाउँ थु’म्का’ लाइनका तिलक परियारका तीन छोरीको मृ’त्यु भएको प्र’हरीले जानकारी दिएको छ।
मृ’त्यु हुनेमा, २१ वर्षीया भावना, १४ वर्षीया गंगा र १४ वर्षीया जमुना रहेका छन्। उनीहरु तीनै जना दिदीबहिनी रहेको जिल्ला प्र’हरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । गंगा–जमुना जुम्ल्याहा हुन्। प’हिरोले एक तले पक्की घर पु’रिँदा बीचको कोठामा सु’तेका उनीहरुको मृ’त्यु भएको हो ।
तीलकको ६ जनाको परिवारमा उनीसहित श्रीमती र एक छोरी भने स’कु’शल रहेका छन्। सु’तिरहेको बेला म’ध्यराति पा’नी परेसँगै आएको प’हि’रोले जेठी छोरी सङ्गै जुम्लियहा दुई छोरीको ज्या’न गएको हो । उ’क्त घ’ट’नाले परिवारलगायत सि’ङ्गो गाउँनै शो’कमा डु’बेको छ।




