विराटनगर विमानस्थलमा अ’वतरण हुन न’सकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज २ घण्टादेखि आकाशमा उडि’रहेको छ। ल्यान्डिङ गियरमास’मस्या भएपछि जहाज विराटनगर विमानस्थलमा अ’वतरण हुन न’सकी काठमाडौं फ’र्किएको हो।
त्यो जहाज काठमाडौंको आकाशमा उ’डिरहेको यो खबर ले’ख्दासम्म झन्डै २ घण्टा पुग्न ला’गेको छ। काठमाडौंकै विमानस्थलमा पनि अ’वतरण हुन नसकेर बुद्ध एयरको जहाज आकाशमै घु’मिरहेको हो। जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हा’इ अ’लर्ट गरिएको छ ।
उक्त जहाजलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अ’वतरण गराउने प्र’यास भ’इरहेको बताइएको छ। जहाज आ’कस्मिक रुपमा अ’वतरण ग’राउनु पर्ने भएकोले अहिले विमानस्थलमा तयारी था’लिएको छ । बा’रुणय’न्त्र र ए’म्बुलेन्स तयारी अवस्थामा राखिएको छ । जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।




