नीय सञ्चारमाध्यमका अनुसार दिउंसो करीव १२ बजे क्वोन तोङस्थित क्बग ल्नब च्यबम मा बस पर्खिरहेको बेलामा ६८ वर्षीया नेपाली महिलाको करीव ३५ हजार हङकङ डलर पर्ने सुनको सिक्री ९हार० लुटिएको हो।
अन्दाजी ३५(४० वर्ष उमेरमा लुटेराले सिक्री लिएर भागेपछि प्रत्यक्षदर्शीले सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए।
घाँटीमा चोट लागेका पीडित महिलालाई प्यारामेडिक्स टोलीले पट्टी बाँधेर उपचारका लागि अस्पताल लगिएको थियो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।




