• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

एनएफपिजेको पहिलो बैठकमा महत्वपूर्ण निर्णय, फोटो पत्रकारहरूमा खुसीयाली

  •  संवाददाता
  • मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    Advertisement

    राष्ट्रिय फोटो पत्रकार समुह नेपाल ९एनएफपिजे०को २५ औं वार्षिकोत्सव तथा १२औं केन्द्रिय अधिवेशनबाट निवाचित केन्द्रीय कार्य समितिले पहिलो केन्द्रीय समितिको वैठक धादिङ्गवेशीमा सम्पन्न भएको छ ।

    केन्द्रिय अध्यक्ष प्रदिपराज वन्तको अध्यक्षतामा बसेको पहिलो बैठकले नै केहि महत्वपूर्ण निर्णय गरेको छ। जसमा एनएपपिजे नेपाल आपतकालिन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। सो निर्णयसंगै फोटो पत्रकारहरूमा खुसीयाली छाएको छ। आपत विपतमा पर्दा आफ्नो संस्थाले तत्कालै सहयोग गर्न कोष स्थापना गरेपछि उनीहरू खुसी भएका हुन्।

    अब यस कोष मार्फत यस संस्थाका सदस्यहरुलाई आपत विपत पर्दा आवश्यक तत्कालै सहयोग गर्ने भएको छ । कार्यविधि बनाएर सदस्यहरुलाई पारदर्शि रुपमा आपत विपदमा सहयोग गर्ने कोषाध्यक्ष सागर श्रेष्ठले बताएका छन् ।
    आपतकालिन राहत कोष स्थापना गर्ने निणर्य संगै कोषमा संस्थाको केन्द्रिय कोषाध्यक्ष सागर श्रेष्ठले स्वर्गिय बुबा हरि बहादुर श्रेष्ठ र ममतामयी आमा ललिमाया श्रेष्ठको नाममा रु ११,१११ बाट सहयोग गर्ने प्रतिवद्धतासंगै केन्द्रिय समितिका सदस्य घनस्याम श्रेष्ठको स्व।बुबा कुलबहादुर श्रेष्ठ र आमा टंकमाया श्रेष्ठको नाममा ५,५५५ दिने प्रतिवद्धता व्यक्त गरे।

    त्यस्तै अन्य सदस्यहरु रतन बहदुर चन्दको स्वर्गिय बुवा चक्र बहादुर चन्दको नाममा ५,५५५ , संस्थाका केन्द्रिय सदस्य प्रदीपकुमार श्रेष्ठले आफ्नो स्व।पिता हेमन्तबहादुर श्रेष्ठ र माता देवकुमारी श्रेष्ठको नाममा ७,७७७ दिने भएका छन्।

    त्यसै गरी कतारमा रोजगारीको सिलसीलामा कतारमा रहेका संस्थाका सदस्य शिव सत्यालबाट ११,१११ अर्का केन्द्रिय सदस्य सुशीलकुमार श्रेष्ठवाट रु ११,१११ काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्बर राजवंशीबाट ५,५५५ उक्त कोषमा जम्मा गर्ने स्व घोषणा गरेका छन्।

    एनएफपिजे वागमति प्रदेशका संयोजक नारायण सिलवालवाट ५,५५५ सहयोग गर्ने भएका छन् भने समाजसेवी तथा सहकारीकर्मी नारायण श्रेष्ठले पनि यस्तो पुण्य कामको सुरुवात भएकोमा प्रशंसा गर्दै स्वर्गिय बुबाको चिर शान्तिको कामना गर्दै उक्त कोषमा ५,५५५ राख्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

    कोष स्थापना भएको पहिलो दिन नै ६८,८८५ जम्मा भैसकेको छ। उक्त कोेषमा यहि आर्थिक वर्ष भित्र ५ लाख बनाउने लक्ष्य लिईएको छ ।

    त्यस्तै बैठकले फोटो पत्रकारद्धय सुशील श्रेष्ठ र रतन चन्दलाई केन्द्रिय सदस्यमा मनोनयन गरेको छ । संस्थाको लागि अहोरात्र खट्ने श्रेष्ठ र चन्दलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हो।

    बैठकले विभिन्न प्रदेशको संयोजकमा छिटो भन्दा छिटो उक्त क्षेत्रका फोटोपत्रकारहरुसंग छलफल गरी तोकिने र संस्थाको वेवसाइट पुरानोलाई निरन्तरता दिने निर्णय गरी यथासक्दो छिटो पुनर्निर्माण गर्ने समेत निर्णय गरिएको छ ।

    साभार‍ अन्नपूर्ण टाइम्स

    मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.