बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौ’टीमा रि’हा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौ’टीमा रि’हा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।
पंगेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको प’हिरो अवलो’कन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्रहरीले उनलाई सोही दिन साँझ प’क्राउ गरी सार्व’जनिक शान्ति सुर’क्षाविरु’द्धको क’सूर अन्त’र्गत अदा’लतबाट ५ दिनको म्या’द थप गरेर अनु’सन्धा’न गरेको थियो ।
असोज ४ गते सोमबार पहिरो निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख ९ मेयर शिवराज सुवेदी आफ्नै कार्य’कर्ताबाट कुटिएका थिए । मेयर सुवेदीलाई मुक्का प्रहार गर्ने युवक एमाले निकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् ।




