• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

राष्ट्रिय ए डिभिजन लिग फुटसलमा बारम्बार रेफ्री माथि औला उठाउने क्लबले समेत अनुसासनबाट बाहिर गए

  •  संवाददाता
  • आइतबार, असोज १७, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा बारम्बार रेफ्री माथि औला उठाउने क्लबले समेत अनुसासनबाट बाहिर गएका छन् ।
    खेलमा हार्नेटिमले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाइराख्दा टिमले देखाएको व्यवहारले भने रेफ्रीको मात्र दोष नभई टिमको पनि दोष रहेको देखिएको छ । शनिबार स्पोट्र्स क्यासल र फुटसल ५ धरानबिचको खेलमा धरानका खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरले अराजकता नै मच्याए । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोरेपछि उनीहरु एकाएक रेफ्रीलाई कुटुला झैँ गर्दै फुटसल कोर्टमा प्रवेश गरे । धरानका सबै खेलाडी तथा अफिसियल असन्तुष्टि जनाउँदै कोर्टमा पुगेका हुन् । खेल सकिन केही मिनेटमात्रै बाकि रहँदा धरानका गोल रक्षक धिरज तामाङले क्यासलका सुमित श्रेष्ठलाई वान भर्सेस वानको अवस्थामा डि एरिया बाहिर लडाएपछि सिधै रातो कार्ड पाएका थिए । त्यसपछि धरानले असन्तुष्टि जनाएका थिए । यस अघि क्यासलले पनि बारम्बार असन्तुष्टि भने जनाएकै थियो । अचानक धरानका खेलाडी रेफ्रतर्फ होम्मिएपछि रेफ्रीपनि के कम उनले पनि भटाभछ रातो कार्ड झिके र देखाइदिए । उक्त खेल हरिष कार्कीले खेलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा अचानक त्यसरी कार्ड देखाउँदा आयोजक पनि एक समय छक्क परेको थियो । आयोजकको सचिवालयमा समेत यस विषयमा कुरा चल्यो । कार्कीलाई रेफ्री बस्ने कोठा तिर लगियो । बाहिर सुरक्षा कडा बनाइयो । खेलमा क्यासलले पुनरागम जित निकालेको थियो । क्यासलले फुटसल ५ धरानलाई ३–२ ले हराएको थियो । क्यासलले निकै संघर्ष गरेर खेल जित्दै तालिकाको शिर्ष स्थानमा आफ्नो स्थानलाई सुरक्षित राखेको छ । लिगमा अब क्यासलले १ मात्रै खेल खेल्न बाकि रहेको छ । क्यासलको कुल ८ खेलबाट २२ अंक रहेको छ । क्यासलले यस अघिनै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो । फुटसल ५ धरानका प्रशिक्षक विश्वास लामाले रेफ्रीको गल्ति बारम्बार दोहोरिएको बताए । ‘लिड लिएरपनि हार व्यहोर्न प¥यो । टफ म्याच भयो । ठुलो खेलमा रेफ्रीको डिसिजन राम्रो भएन् । लास्ट आवरमा कर्नर हुनेबलमा पनि उता थ्रोइन देखाइयो । मैले भन्न जादा मलाई पनि कार्ड । स्तरीय रेफ्री नभएको महसुस गरियो ।
    हामीले हार व्यहोर्दा मात्र होइन जितेका खेलहरुमा समेत असन्तुष्टि जनाउँदै आएका थियौँ’ उनले भने । तर, हार पश्चात जुन किसिमको व्यवहार देखायो त्यो भने प्रोफेसनल भने देखिएन ।
    उक्त खेलमा खेल सकिएपश्चा ३ जनालाई रातो कार्ड देखाइएको थियो । धरानका खेलाडी सुजन खड्का, प्रशिक्षक विश्वास लामा र म्यानेजर जिवन आले मगरले रातो कार्ड पाएका थिए । रातो कार्ड पाएपछि अन्तिम खेलमा आफूहरुको टिमले खेल्न नसक्ने प्रतिक्रिया लामाले दिए । ‘हामी त सबैले रातो कार्ड खायौँ । मुख्य गोलरक्षकले पनि पायो, खेलाडी पनि घाइते छन् । रणनीति बनाउने र खेलाडीलाइ कसरी खेलाउने भन्ने पनि अब रहेन’ उनले भने । आयोजक कमिटिकै एक पदाधिकारीले भने कार्ड देखाइएको बारेमा रेफ्रीहरुसंग छलफलमा बस्ने बताए । उनले टफ गेममा अचानक त्यसरी कार्ड दिनु गलत रहेको बताए । तर वास्तविकता भने छलफल पश्चात मात्रै बाहिर आउने उनले बताए ।
    शनिबार नै भएको अर्को खेलमा द राइजिङ क्लब धरानले लुम्बिनी फुटसललाई ६–५ ले हराउँदा लुम्बिनी रेलिगेसनमा परेको छ ।

    आइतबार, असोज १७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.