• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पुल निर्माणमा ढिलाई भएपछि पोखरामा एक घण्टा चक्काजाम

  •  संवाददाता
  • सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ र ५ जोड्ने फिर्केखोला पुलको निर्माण कार्य समयमा नै सम्पन्न नहुदा स्थानीय बासिन्दा आक्रोशित भएर आन्दोलनमा उत्रिएका छन् । समयमा नै काम सक्छु भनेर भब्य तरिकाले जग हा’लिएको पुलको काम पछिल्लो समय सोचे’भन्दा पनि ढिलाई हुदा आफुहरु स’मस्यामा परेको स्थानिएको भनाई रहेको छ ।

    पुलको निर्माण कार्यमा ढिलाई हुदा पोखराको सिद्दार्थचोक हुदै पर्स्याङ्ग पुग्नको लागि स’हज हुने यो सडक ब’न्द भएपछि धेरैजनालाई सम’स्या भएको र पहिला भन्दा अहिले व्यव’सायमा पनि गिरा’वट आएको व्यवसायी’हरुको भनाई रहेको छ । पुल नि’र्माणमा ढि’लाई भएपछि आक्रो’शित भि’डले पोखरामा एक घण्टा चक्काजाम गरेका छन् । आफुहरुको मा’ग सम्बो’धन नभए दैनिक रुपमा सड’क ब’न्द गर्ने र अझै स’सक्त रुपमा प्र’दर्श’नमा उत्रने स्थानीयले बताएका छन् ।

    आफुहरुले वडा कार्यालय देखि महानगरपालिका सम्म पटक पटक सम’स्याको बारेमा कुरा रा’ख्दा पनि खासै वा’स्ता नभएपछि आफुहरु बा’ध्य’ताले सडक नै अव’रुद्ध गर्न लागेको आ’न्दोलन’कारीहरुले बताएका छन् । पुर्व घो’सित का’र्यक्रमअनुसार उनीहरुले हिजो एक घण्टा बाटो ब’न्द गरेका थिए । आफुहरुको मा’ग वडा कार्यालयका जनप्र’तिनिधिले ग’म्भीर’ताका साथ् लिनुपर्ने र सक्दो छिटो पोखरा महानगरपालिका संग कुरा गरेर पुल नि’र्माण कार्यलाई ति’ब्रताका साथ् अगाडी बढाउनु पर्ने उनीहरुको भना’ईरहेको थियो ।

    पोखरा महानगरपालिका वडा नम्बर ४ र ५ जोड्ने यो पुलको वडा अध्यक्षाले अ’नुगम’न गर्नुपर्ने र प्र’तिनिधिहरु आन्दोलन स्थलमा आएर आफुहरुको अधिकारिक धारणा व्यक्त गरेमा आफुहरु बाटो खुला’उन तयार रहेको स्थानिएले माग गरेपछि दुई ओटा कै वडा अध्यक्ष प्रदर्शनमा थिए । जनताको समस्या र प्रश्नहरु जनप्रतिनिधीले सुनिसकेपछि केहि समय त्यहा विवाद भैरहेको थियो ।

    अन्तत जनाप्रतिनिधेहरुले आफुहरुको यस बिष’यमा ग’म्भीर ध्यान आकर्षण भएको र भोलिबाट नै मानिसहरु आवातजावात गर्नको लागि एउटा कुना बाट अस्थाई बाटो बनाउने र भोलीबाट नै पक्की पुलको निर्माण कार्य पनि सुचारु गर्न कम्पनीलाई महानगरपालिका मार्फत चिठी का’टेर तिब्र रुपमा काम अगाडी बढाउँन पहल गर्ने भन्ने धारणा आएपछि बाटो खुलेको थियो ।

    पोखरा महानगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता समेत रहेका धन बहादुर नेपालीको पहलमा आजको सडक आ’न्दोलन रो’केर महानगरपालिकामा आउँन आ’ग्रह गरेपछि सं’घर्ष समितिले आफुहरु वा’र्ताको लागि तयार रहेको तर यदि स”र्तहरु पुरा नभएको ख’ण्डमा यहा भन्दा स’शाक्त रुपमा आ’न्दोलनमा उत्रने चुनौ’ती समेत दिएका थिए ।

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.