• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलकाे पहिलो हार

  •  संवाददाता
  • मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    Advertisement

    राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ ।

    लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो ।

    हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा यथावत रहेको छ । क्यासलको ९ खेलबाट २२ अंक रहेको छ । क्यासलले ७ खेलमा जित, १ खेल बराबरी र १ खेलमा हार व्यहोरेको छ ।

    उता राइजिङ भने जितसंगै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । राइजिङको पनि कुल ९ खेलबाट १९ अंक रहेको छ । राइजिङले ६ खेलमा जित, २ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

    सोमबार भएको पहिलो खेलमा राइजिङका सुदिप गुरुङले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाए । पाँचौ मिनेटमा रिवोस मास्केले अग्रता दोब्बर पारे ।

    ८ औँ मिनेटमा क्यासलका सुमित श्रेष्ठले अग्रता घटाउने काम गरे । ११ औँ मिनेटमा विसन श्रेष्ठले राइजिङका लागि तेस्रो गोल गरे । १९ औैं मिनेटमा क्यासलका सुरेश बुढामगरले गोल गर्दै अग्रता घटाउने प्रयास गरेपनि सोहि मिनेटमा राइजिङले १ गोल फर्काउँदै अग्रता कायम राखे ।

    पहिलो हाफमा ४–२ को अग्रता लिएको राइजिङले दोस्रो हाफमा पनि थप २ गोल गर्न सफल रह्यो । खेलको २८ औँ मिनेटमा क्यासलका किशोर गुरुङले गोल गर्दै अग्रता घटाउने प्रयास गरे ।

    ३१ औँ मिनेटमा विकु तामाङले गोल गर्दै राइजिङको जित लगभग निश्चित गरे । राइजिङका मिलनले ३८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित निश्चित गरे ।

    क्यासलका दिपेश घलेले ४० औँ मिनेटमा क्यासलका लागि चौथो गोल गरे । खेलको म्यान अफ दि म्याच राइजिङका कप्तान दोर्जे तामाङ घोषित भए ।

    हारसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले हार व्यहोर्दा दुख लागेको प्रतिक्रिया दिए । उनले मुख्य खेलाडीलाई जोगाउँदा हार व्यहोरेको बताए ।

    राइजिङका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले जितले प्लेअफमा आफ्नो स्थान सत् प्रतिशत बनाएको प्रतिक्रिया दिए । ‘आज खेलाडीले खासै मिहेनत गर्न परेन । क्यासललाई जितपनि हारेपनि असर पर्ने थिएन जुन हाम्रो लागि एडभान्टेज थियो’ उनले भने ।

    यस्तै अर्को खेलमा मछिन्द्र स्काइ गोल्सले लुम्बिनीलाई ५–४ ले हरायो । १३ औं मिनेटमा मनोज राईले मछिन्द्रका लागि सुरुवाति गोल गरे । त्यसको १ मिनेटमै अर्थात १४ औं मिनेटमा सविन केसीले अग्रता दोब्बर पारे ।

    मछिन्द्रले १९ औं मिनेटमा उपहार स्वरुप एक गोल पायो । लुम्बिनीका समिर मगरले आत्मघाति गोल गरे । खेलको २० औं मिनेटमा लुम्बिनीका देवशेष शर्माले गोल गरे ।

    २३ औं मिनेटमा रुपेश बराइलीले गोल गर्दै अग्रता घटाए । तर, त्यो धेरैबेर टिक्न सकेन । २७ औं मिनेटमा सुभेत लामाले गोल गर्दै मछिन्द्रको अग्रता यथावत राखे ।

    दिपेश सेन ठकुरीले ३० औं मिनेटमा गोल गरे । यस्तै लुम्बिनीका सुजन थापाले खेलको ३२ र ३९ औं मिनेटमा गोल गर्दै जितका लागि आशा जगाएपनि जित हातपार्न भने सकेन् ।

    लिगमा ८ खेल खेलेको शंखमुल १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । फुटसल ५ धरानको पनि ८ खेलबाट १४ अंक रहेको छ । घरेलु टोली सविन मेमोरियलको पनि ८ खेलबाट १३ अंक रहँदै गोलअन्तरको आधामा पाँचौ स्थानमा रहेको छ ।

    ढुकु फुटसल हबको भने १० अंक रहेको छ । खेलको म्यान अफ दि म्याच मछिन्द्रका सुभेत लामा घोषित भए । जितसंगै मछिन्द्रको कुल ९ खेलबाट १३ अंक रह्यो ।

    ४ खेलमा जित ४ खेलमा हार र १ खेल बराबरी खेल्दै लिग तालिकाको छैटौं स्थानमा रहदै लिगबाट विदाइ भएको छ । लुम्बिनी भने यस अघिनै रेलिगेसनमा परिसकेको टिम हो ।

    १० टिमको सहभागिता रहेको लिगमा ८ टिम ए डिभिजनमा रहेका छन् भने लुम्बिनी सहित झरना स्पोट्र्स क्लब रेलिगसनमा परेको हो । मंगलबार लिगको अन्तिम बाकि रहेका खेलहरु हुनेछन् ।

    यस्तै प्रतियोगितामा पुर्व फिफा रेफ्रि एवम् रेफ्रिसंघका महासचिव लव खत्रीको निधनप्रति शोक समेत मनाएको छ । लिग संयोजक एवम् एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले खत्रीको निधन प्रति दुखद् व्यक्त गर्दै आत्मा चिरशान्तिको कामना गरे । खेलमा स्व। खत्रीको आत्माको शान्तिको कामना गर्दै १ मिनेट मौन धारण समेत गरिएको थियो ।

    मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.