• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

नेपालले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित

  •  संवाददाता
  • मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    Advertisement

    युवा खेलाडीको गोल प्रेरित नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेका हो ।

    जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १र१ गोल गरे । श्रीलंकाका लागि मार्बिन हामीटन र डिलोन डी सिल्भाले १र१ गोल गरे ।

    यसअघि नेपालका मिडफिल्डर सुमनले खेलमा अग्रता दिलाएका थिए । श्रीलंकाविरुद्ध नेपालको अट्याक लाइन सम्हालेका सुमनले खेलको ३१ मिनेटमा गोल गरेका हुन् । सुमनले नवयुग श्रेष्ठको पास सदूपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।

    नेपालको लागि दोस्रो गोल अन्जनले गरे । अन्जनले खेलको ५१ मिनेटमा रिबाउण्ड बललाई जाली चुमाए । तेज तामाङले राईट विंगर आयुष घलानलाई बल उपलब्ध गराएका थिए । आयुषले सिक्स र्‍याड बक्सबाट नवयुगलाई उत्कृष्ट पास उपलब्ध गराए । नवयुगको प्रहार श्रीलंकाका गोलरक्षक सुजन परेराले पन्च गरेको बललाई रिबाउण्डमा अन्जनले खाली पोष्टमा गोल गरेका हुन् ।

    नेपालका लागि तेस्रो अग्रता आयुषले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुषले खेलको ८६ मिनेटमा ३(१ को अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीका लागि आयुषको यो पहिलो आधिकारीक गोल हो । यसअघि उनले ओमानविरुद्ध गोल गरेपनि सो खेल आधिकारिक थिएन ।

    श्रीलंकाका लागि मार्बिन हामीटनले ५७ मिनेटमा सान्त्वना गोल गरे । डिबक्स बाहिरबाट मार्बिनले गरेको लामो प्रहार क्रसबारमा लाग्दै जाली चुमेको थियो । दोस्रो गोल श्रीलंकाले पेनाल्टीमा गर्‍यो । ९० मिनेटपछि थपिएको पाँच मिनेटमा श्रीलंकाका डिलोन डी सिल्भाले पाएको पेनाल्टीलाई सदूपयोग गर्दै दोस्रो गोल गरेका थिए । यद्यपि टोलीको हारलाई भने टार्न सकेनन् ।

    यसअघि खेलको ५६ मिनेटमा नेपालले गोलको संकट टारेको थियो । श्रीलंकन खेलाडीले प्रहार गरेको बल लेफ्ट ब्याक सुमन अर्यालले गोल लाइनबाट बचाएका थिए ।

    नेपालले खेलको ६७ मिनेटमा सुन्दर मौका चुकायो । यस पटक वैकल्पिक खेलाडीद्वय सन्तोष तामाङ र आयुष घलान लगातार गोल गर्नबाट चुके । मनिष डांगीले काउण्टरमा मिलाएको पासलाई सन्तोषले डिबक्सबाहिरबाट पोष्टको दिशा दिन सकेनन् ।

    सन्तोषको वान भर्षेष वानलाई श्रीलंकन गोलरक्षक सुजन परेराले बचाएका थिए । लगत्तै आयुषको प्रहार समेत गोलरक्षक परेराले बचाएका थिए । खेलको ७४ मिनेटमा मनिष पुनः वान भर्षेष वानमा चुके । मनिषको प्रहार सिक्स यार्ड बक्सबाट गोलरक्षक परेराले बचाएका थिए ।

    श्रीलंकाविरुद्ध सुरुवातमै नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पँहेलो कार्ड पाएका थिए । फोर्थ अफिसियललाई अभद्र व्यवहार गरेपछि अब्दुल्लाहलाई पँहेलो कार्ड देखाइएको थियो ।

    यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा मनिष डांगीले निर्णायक गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच नेपालका अन्जन घोषित भए ।

    अर्को खेलमा पहिलो खेलमा बंगलादेश र भारतले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जितसँगै नेपाल २ खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक बनाएको बंगलादेश दोस्रो स्थानमा छ । १ खेलबाट १ अंक जोडेको भारत तेस्रो स्थानमा छ । बिना कुनै अंक आयोजक माल्दिभ्स चौथो स्थानमा रहँदा २ खेलबाट बिना अंक श्रीलंका पुछारमा छ ।

    मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.