नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झ’र्ने क्रम शुरु भएको छ ।
यतिखेर हु’लका हु’ल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झ’रि’सकेका छन् भने कतिपय बाटोमा आउने क्र’ममा नै रहेका छन् । पोखरामा च्याङ्ग्रा ढि’लो ल्या’उनेले पनि फू’लपाती अघि नै ल्या’इपुर्याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बो’काभन्दा पनि च्याङ्ग्रा नै खाने प्र’चलन छ । पहाडी एवं तराईमा पा’लिने खसी बो’काको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वा’स्थ्यका हिसाबले पनि रा’म्रो मान्ने गरिन्छ । अरु बेला च्याङ्ग्रा न’ल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राकै मासु खाने भन्ने प्र’चलनले पनि यसको मा’ग ब’ढ्दै गएको हो ।
दशैँ आउनु अ’गाबै च्याङ्ग्रा कि’न्नकै लागि झण्डै एक महीना अघि व्या’पारी मुस्ताङ पु’गिस’क्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा च’र्ने भएकाले पोखरा सु’रक्षित त’वरबाट ल्याउन झण्डै १५÷२० दिन हिँ’डाएर च्याङ्ग्रा ल्या’उनुपर्ने बा’ध्य’ता छ । माथिबाटै ट्रकमा ल्या’उँदा च्याङग्रा म’र्ने सम्भावना अ’त्याधिक हुनेभएको का’रणले ठाउँ ठाउँमा चरा’उँदै ल्या’उनुपर्ने भएकाले पोखरा ल्याई पु’र्याउन धेरै दिन लाग्ने गरेको छ ।”
विगत केही वर्षयता लगातार मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा बि’क्री ग’र्दै गरेका व्या’पारीहरु मुस्ताङमा नै च्याङ्ग्राको खरीद मूल्य रु २५(३० हजार पर्ने गरेका कारण यस वर्ष पोखरामा बिक्री मूल्य रु ३५(४५ हजारसम्म पर्ने व्या’पारीहरुले जानकारी दिएका छन् । झण्डै एक महीना अघिदेखि नै मुस्ताङमा च्याङ्ग्राको कि’नबेच शुरु भएको हुन्छ ।
च्याङ्ग्रा झा’र्दै गर्दा पोखराको हेमजामा यतिखेर च्या’ङ्ग्रा राख्ने खो’र बना’उन पनि भ्या’नभ्याइ छ । कतिपयले जग्गा भा’डामा लिएर खो’र बनाउने गरेका छन् । दशैँलाई ल’क्षित गरी च्या’ङ्ग्रा राख्नका लागि विगत केही वर्ष’यता खो’र ब’नाउँदै आएका सिमपानी निवासी रमेश दवाडीले यस अवधिमा प्र’तिखोर रु १५ हजार भाडा लिने गरेको जानकारी दिए ।
दशैँका लागि पोखरा ल्या’इएका च्याङ्ग्रा व्यापा’रीले सकेसम्म सप्तमी र अष्टमीमा सबै बे’चेर फ’र्कने गरेका छन् । यस अवधिमा बे’च्न न’सके सस्तो मूल्यमा बे’चेर फ’र्कनुपर्ने गरेको व्या’पारीको ति’तो अनु’भव छ । पोखरापछि आ’सपासका जिल्लामा पनि च्याङ्ग्राको लो’कप्रियता ब’ढ्दै गएको छ । पोखरा झ’रेका च्या’ङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पु’ग्ने गरेका छन् । पछिल्ला समयमा काठमाडौँमा च्या’ङ्ग्राको मा’ग ब’ढे पछि खाद्य संस्थानमार्फत पु’र्याउन थालिएको छ ।




