• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मणि लामाकाे ४ गाेलले क्यासलसंग दोस्रो भेट फाइनलमा फेरी िभडन्त शंखमुलकाे

  •  संवाददाता
  • बिहीबार , असोज २१, २०७८ मा प्रकाशित
    Advertisement

    शंखमुल फुटसल पोखरामा जारी राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ ।

    पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबार भएको निकै प्रतिस्पर्धात्मक क्वालिफाइ खेलमा शंखमुलले द राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै फाइनमा स्पोट्र्स क्यासल संगको भेट पक्का गरेको हो ।

    शंखमुलको जितमा मणि लामा नायक बने । उनले ४ गोल गर्दै टोलीलाई फाइनलमा पु¥याए । खेलको सुरुवातमै मणिले गोल गर्दै अग्रता दिलाए । सुरुवातमै गोल भएपछि खेल निकै रोमाञ्चक बन्न पुगेको थियो ।

    ११ औं मिनेटमा राइजिङका विसन श्रेष्ठले बराबरी गोल फर्काए । १५ औं मिनेटमा शंखमुलका मणिले गोल गर्दै पुनः अग्रता दिलाए । पहिलो हाफमा अग्रता कायम राखेको शंखमुलले दोस्रो हाफमा भने लय गुमाउन पुगेको थियो ।

    २४ औं मिनेटमा हेमन्त थापा मगरले गोल गर्दै खेल बराबरीमा ल्याए । विशनले २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङलाई अग्रता दिलाए ।

    त्यसपछि राइजिङले निकै उत्कृष्ट खेल देखायो । खेल सकिन १ मिनेटको समय हुदाँ शंखमुलका गोलरक्षक समेत अघि बढ्दै खेल्न थालेपछि राइजिङलाई दबाब बढेको थियो । खेल धानिरहेको राइजिङले अन्तिम मिनेटमा भने धान्न नसक्दा हार व्यहोरेको हो ।

    खेलको ४० औं मिनेटमा मणिले ह्याट्रिक पुरा गर्दै शंखमुललाई हारबाट टारेका थिए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा मणिले नै व्यक्तिगत चौथो गोल गर्दै टिमलाई फाइनल प्रवेश गराएका हुन् ।

    उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । शंखमुलले यस अघि एलिमेटरमा घरेलु टोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइ भएको थियो । शंखमुलको क्यासलसंग दोस्रो भेट हुदैँ छ ।

    यस अघि लिग चरणमा क्यासल र शंखमुलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका थिए । क्यासलले पनि क्वालिफाइ खेलमा राइजिङ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

    लिग विजेताले नगद १० लाख रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपंैँया प्राप्त गर्नेछन ।

    लिगमा ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो । जितसंगे शंखमुलका मुख्य प्रशिक्षक प्रकाश परियारले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले खेलाडीले लगातार खेल खेलेपनि उत्कृष्ट प्रदर्सन गरेको प्रतिक्रिया दिए ।

    क्यासलविरुद्धको खेल फाइनल भएकाले खेलाडीले थकान विर्सेर खेल्ने उनले बताए । राइजिङ क्लबका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले आफ्ना मुख्य खेलाडी यस अघि नै घाइते भएकाले जितको आशा नरहेपनि खेलाडीले उच्च स्तरीय खेल प्रदर्सन गरेको बताए । उनले हारबाट पनि खुसी रहेको प्रतिक्रिया दिए ।

    बिहीबार , असोज २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.