• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

दशैं बिदाको बेला घान्द्रुक घुम्न आएका सात जना युवाको आज दुर्घटनामा परेर निधन

  •  संवाददाता
  • सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    Advertisement

    दशैं बिदाको बेला पर्यटकीय गाउँ घान्द्रुक घुम्न आएका काठमाण्डौका सात जना युवाको आज दुर्घटनामा परेर निधन भएको छ । पोखरा’स्थित हरिचोकबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अन्नपुर्ण गा।पा । १० घान्द्रुकको हुदु कलाभीरमा दुर्घटनाग्रस्त हुँदा घान्द्रुक घुम्न आएका युवाहरुको निधन भएको हो।
    निधन हुनेहरुमा दुर्घटनाग्रस्त जीपका चालक कास्की अन्नपुर्ण गाउपालिका ५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ गोंगबु बस्ने वर्ष १८ को जिनलव घिसिङ, सोही ठाउँका वर्ष २४ की सुजा चौधरी वर्ष २० की लिजा चौधरी , वर्ष २० को सुमन चौधरी, वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र गोरखा घर भई हाल गोंगबुमा नै बस्दै आएका वर्ष २७ को विनय क्षेत्री रहेका छन्।
    सोही गाडीमा यात्रारत भ्रमणटोलीका सदस्य वर्ष २० की देबिका घिसिङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। उनलाई भिरमा अड्कि’एको अव’स्थाबाट प्र’हरी र स्था’नियले सकु’शल उ’द्धार गरिएको जिल्ला प्र’हरी कार्यालय कास्कीका प्र’मुख एसपी रमेश थापाले जानकारी दिए। उनको बाँया हात र नाकमा सामान्य चोट रहेपनि अवस्था सामान्य रहेको बताइएको छ।
    प्रहरीका अनुसार, घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप त’ल मो’दी खो’लामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । कलाभीरमा निकै अप्ठेरो बाटो छ ।
    घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा पठाएको छ ।

    उक्त बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक ’ण्डको कलडाँडा भिरको घ’म्ती सडकबाट अन्दाजी दुईसय मिटर तल सडकमा खसेको प्रहरीले जानकारी दिएको छ। घटनाको जानकारी पाउनासाथ कास्कीका प्रमुख जिल्ला अधिकारी र कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापा घटनास्थलमा पुगेर उद्धार कार्यमा सहभागी भएको प्राप्त समाचारमा जनाइएको छ।

    सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.