• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पाेखरा पुम्दीकाेट जाने बाटाे सडक पिच गराउने योजनामा योजनामा प्रदेश सरकार : मन्त्री रामजी प्रसाद बराल

  •  संवाददाता
  • बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढले पिपल टोल विकास संस्थाले बुधबार संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले पुम्दीकोट क्षेत्रमा अहिले दैनिक २ र ३ हजार पर्यटक जान थालेकोले पनि जीर्ण सडक प्रदेश सरकारले तत्काल स्तरोन्नति गर्न आश्वासन दिनु भएको हो । सिद्धार्थ राजमार्गमा पर्ने तिलाहारदेखि वडा कार्यालयसम्म पिच भएकोले बाँकी कच्ची सडक पिच गराउने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो ।

    ‘गण्डकी प्रदेशको गौरवको योजना भित्रको स्थलमा पुग्ने बाटो विशेष गरी पोखरा २२ ९पुम्दी भुम्दी० को वडा कार्यालयदेखि विशाल महादेवको मूर्ति स्थलसम्म तत्काल स्तरोन्नति गर्न स्थानीयको मात्र नभई घुम्न आउने पर्यटकको समेत दबाब आएको छ’, मन्त्री रामजी प्रसाद बरालले भन्नुभयो, ‘उक्त सडक स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ ।’

    shiva murti

    आफ्नो पहलमा छोरेपाटनदेखि शान्ति स्तुपासम्म हाल पिच सडक निर्माण भएको र शान्ति स्तुपा हुँदै लुकुन्श्वारा, कालाबाङ घरेडी, काबे्र, उल्लेरी ढाडा हुँदै कुभिण्डेसम्म सडक निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो । छोरेपाटनदेखि फुर्सेखोला हुँदै कुभिण्डेसम्म पनि उत्तिकै महत्त्व रहेकोले विकासको प्रमुख आवश्यकताको आधारमा प्राथमिकता दिँदै जाने योजना रहेको मन्त्री बरालले जनाउनुभयो ।
    विगतका दिनको स्मरण गर्दै भावुक हुँदै मन्त्री बरालले हाल आफू प्रदेशको अर्थमन्त्रीको नाताले भन्दा पनि विगतको साथीभाइ र आफन्तको नाताले भेटघाट भएको बताउनुभयो । पार्टी, स्थानीय, घर परिवारसहितको सबैको साथ र सहयोगले गर्दा आज गाउँको सामान्य परिवारको किसानको छोरा मन्त्री हुँदा स्थानीयले केही विकास निर्माणका माग राख्नु स्वाभाविक भएको बताउँदै मन्त्री बरालले आफ्नो ल्याकतले भ्याएसम्म सबै क्षेत्रमा सन्तुलित ढङ्गले विकास गर्न चाहेको उल्लेख गर्नुभयो ।

    पुम्दीकोट क्षेत्रका अधिकांश डाँडा स्थानीयले समय र परिस्थितिले अन्य व्यक्तिहरूलाई बिक्री गरेकोले उक्त जग्गामा हाल विकास निर्माणसँगै पर्यटन गतिविधि भन्दा पनि बैङ्किङ कारोबार गर्ने थलोको रूपमा मात्र प्रयोग हुने गरेको मन्त्री बरालले गुनासो गर्नुभयो ।
    काँग्रेस नेता खेमराज पौडेलले चुनौती सामना गरेर पार्टी प्रति बफादार भई पार्टीको विचारमा अडिग रहँदै निरन्तर लागेका कारण आज आफ्नै गाउँलेलाई मन्त्रीको रूपमा स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । मन्त्री बरालको पहलमा पुम्दीकोट टावर स्थापना भएकाले पुम्दीकोट विशाल महादेव मूर्ति स्थापना गर्नुको जस मन्त्रीलाइनै जाने उहाँको भनाई थियो । पोखरा २२ का वडा सचिव रामप्रसाद पौडेलले पुम्दी भुम्दीलाई अब पर्यटनको क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।

    ढले पिपल टोल विकास संस्थाका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्र पोखरा २२ वडा कमिटीका अध्यक्ष चण्डकीका प्रसाद बराल, पुम्दीकोट युवा क्लबका सहसचिव पवन बि।क।, पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष नरहरि बराल, सचिव राजु बराल लगायतले बोलेका थिए । स्थानीय आमा समूह, क्लब, टोल विकास संस्थाका प्रतिनिधि र स्थानीयले मन्त्री बराललाई आफ्नो गाउँमा अर्थ मन्त्री पाउँदा निकै गौरव लागेको भन्दै खादा तथा माला लगाएर भव्य स्वागत तथा सम्मान गरेका थिए ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.