• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकपको उपाधि गलकोटलाई

  •  संवाददाता
  • बिहीबार , कार्तिक ११, २०७८ मा प्रकाशित
    Advertisement

    बुर्तिबाङ राइजिङ क्लबको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगितामा भएको फाईनल खेलमा ढोरपाटन नगरपालिका समुह ए लाई पराजित गर्दै गलकोट नगरपालिका समुह बि ले उपाधि उचाल्न सफल भएको हो ।

    आज भएको फाईनल खेलमा गलकोट नगरपालिका समुह विले ढोरपाटन नगरपालिका समुह ए लाई ३–२ को सेटमा पराजित गर्दै उपाधि विजेता बनेको हो । गलकोट नगरपालिकाले फाईनलमा पहिलो, तेस्रो र पाचौँ सेटमा क्रमश २६–२४, २७–२५ र १५–१३ को सेटमा ढोरपाटन नगरपालिका समुह ए लाई पराजित गरेको थियो ।

    निकै प्रतिष्पर्धात्मक रुपमा सञ्चालन भएको खेलमा दोश्रो र चौथो सेटमा ढोरपाटन नगरपालिका समुह ए ले गलकोट नगरपालिका समुह विलाई २५–२२ र २५–२२ को सेटमा पराजित गरेपनि अन्तिम सेटमा जित निकाल्न सकेन्र ।

    प्रतियोगितामा वेष्ट प्लेयर गलकोट नगरपालिकाका राजन दर्लामि र वेष्ट स्पाईकर ढोरपाटन नगरपालिकाका दुर्गा वहादुर सुनारलाई नगद जनहि ५ हजार प्रदान गरिएको थियो ।

    पुरुष खुल्ला पालिका स्तरीय भलिबलको प्रथम हुने टोलीले पुरस्कार रनिङ गोल्ड कप सहित नगद रु १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले नगद रु ६१ हजार १ सय ११ प्राप्त गरेको छ ।
    २०७६ सालमा सम्पन्न प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप पुरुष भलिबलको उपाधी गलकोट नगरपालिकाले प्राप्त गरेको थियो ।

    त्यस्तै आजै सम्पन्न महिला भलिवलको फाईनल खेलमा तमानखोला गाउँपालिका समुह ए ले तमानखोला गाउँपालिका समुह वि लाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।

    बिहीबार , कार्तिक ११, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.