• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

छापा मार्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्था कच्चापदार्थ तथा भाँडाकुडा बरामत

  •  संवाददाता
  • शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    Advertisement

    पोखरा महानगरपालिका २९ स्थित भण्डारढिक नयांबस्तीमा ईलाका प्रहरी कार्यालय डाडाँकोनाक कास्कीले छापा मारेको छ ।

    प्रहरी सहायक निरिक्षक कृष्णबहादुर रानाभाट कमाण्डमा आज बिहिबार अवैध घरेलु मदिरा उत्पादन गरिरहेको बत्तिमाया गुरुङको घरमा छापा मारेको हो । सो घरबाट अवैध रुपमा उत्पादन गरिएको करिब २ सय लिटर मदिरा, ३ सय किलो मर्चा, १९ ड्रममा १ हजार ९ सय लिटर कच्चापदार्थ तथा भाँडाकुडा बरामत गरेको ईलाका प्रहरी कार्यालय डाडाँकोनाक प्रमुख प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।
    डिएसपी मरासिनीले यस अघिसमेत बत्तिमायाकै मर्चा बसमा पोखरा लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताए । ‘अस्ति पनि गको थियौं, त्यतिखेर पारेको थिएन । आज चाँहि कन्फर्म हुन्छ भन्ने थियो । सायद तातै होला रक्सी, उनले भने, ‘पार्न दिउँ । बजारमा नलादै हानम्ला भनेर आज गएका हौ ।’
    अवैध रुपमा घरेलु मदिरा उत्पादन गरेका गुरुङ दाम्पत्यलाई शुक्रबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थिति गराई आवश्यक कारवाही गर्ने बताए । ‘सबै ल्याउने त्यसपछि यो कच्चापदार्थ हेरेर मिसावट छ छैन । अखाद्यपदार्थ छ भने कालो बजारीमा जान सक्छ, मरासिनीले भने, ‘यो अखाद्यपदार्थ हो यसले समाजमा ठूलाठूला घटना सिर्जित हुन्छन् भन्ने किसिमले ल्याएको हो । यो गैरकानूनी हो । त्यसैले विक्री वितरणका लागि पार्न पाईन्न । धार्मिक मान्यताको आधारमा पार्ने कुरा अलग हो । तर व्यावसायिक रुपमै यसरी गर्न पाईदैन ।’
    त्यसैगरी वडा २९ का अध्यक्ष चेतबहादुर गुरुङले सो नयांबस्ती क्षेत्रका व्यक्तिहरुलाई पहिल्यै व्यवसायिक रुपमा मदिरा उत्पादन नगर्न आग्रह गरेको ताण्डव न्यूजलाई बताए । ‘सामान्य तरिकाले जातिय, धार्मिक हिसाबले पार्नु ठिकै हो । तर व्यवसायिक रुपमै त्यस्तो नगर्नु भनेर हामीले सबैलाई आग्रह गरेका हौ, अध्यक्ष गुरुङले भने, ‘ठुलै तरिकाले व्यवसायिक रुपमा गर्नु उपयुक्त होईन त्यसैले कानून अनुसार त्यो त अवैध भयो त्यो रोक्नुपर्छ ।’
    यता बत्तिमायाले सो टोलबासी सबैले अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्दै आएको बताउँदै प्रहरीले अन्यत्र वास्ता नगरेको भन्दै आक्रोश पोखेकी थिईन् ।

    साभार ‌‍ ताण्डव न्यूज

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.