• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अन्धोपन, मृगौला फेल मधुमेहले यी ६ अंगलाई सबैभन्दा पहिला खराब गर्छ

  •  संवाददाता
  • आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    Advertisement

    मधुमेहले युवा वर्गलाई नै आफ्नो शिकार बनाउन थालेको छ । हाई ब्लड सुगरको यो रोग यदि अनियन्त्रित भएको खण्डमा मानिसको मृत्युसमेत हुनसक्छ । डाक्टरका अनुसार स्वस्थ जीवनशैली अपनाएर मधुमेहबाट बच्न सकिन्छ । सही समयमा ध्यान नदिँदा यसको गम्भीर परिणाम पनि हुनसक्छ । मधुमेहप्रति मानिसलाई जागरुक गर्नका लागि हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ । यो मौकामा मधुमेहले शरीरका कुन अंगलाई बढी प्रभावित पार्छ भन्ने बारे जानकारी लिऔं ।
    अन्धोपनको शिकारः
    टाइप टु मधुमेहका बिरामीले धमिलो देख्न थाल्छन् । मधुमेहले तपाईंको आँखाका स–साना रक्त कोसिकामा क्षती पुर्याउन सक्छ । यसमा ग्लूकोमा, मोतिबिन्दु र डायबिटिक रेटिनोपेथीको खतरा बढ्ने गर्छ । यी सबैले एक समयपछि आँखालाई असाध्यै कमजोर बनाउने गर्छ ।
    नसामा क्षतीः
    यदि तपाईंलाई टाइप टु मधुमेह छ भने नसामा क्षती र डायबिटिक न्यूरोपेथीको खतरा थप बढ्ने गर्छ । यसले तपाईंको हात र खुट्टामा असर पार्ने गर्छ । यसको लक्षण हातखुट्टा झमझम हुने, पोल्ने, दुख्ने, आँखाको समस्या र कमजोरी हुन् ।

    मुटुमा क्षतीः

    यदि तपाईंले मधुमेहलाई नियन्त्रण गर्नु भएन भने उच्च रक्तचाप र मुटुरोगको खतरा बढ्ने गर्छ । यदि तपाईं टाइप टु मधुमेहबाट पीडित हुनुहुन्छ भने कम सोडियमयुक्त खानेकुराको सेवन गर्नुहोस् र नियमित रुपमा आफ्नो रक्तचाप परीक्षण गर्नुहोस् ।

    खुट्टाको अल्सरः

    नसा र रक्त सञ्चार खराब भएपछि खुट्टामा अल्सरजस्तो समस्या हुनसक्छ । खुट्टाको अल्सर कहिलेकाँही संक्रमित पनि हुनसक्छ । खुट्टाको अल्सरबाट जोगिनका लागि मधुमेहका रोगीले आफ्नो खुट्टालाई सफा र सुख्खा राख्नुपर्छ । आरामदायी र हल्का मोजा लगाउनुपर्छ । खुट्टामा कुनै प्रकारको घाउ देखिए तुरुन्त आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

    मृगौला खराबः

    रगतमा चिनीको मात्रा बढ्दाको सीधा असर मृगौलामा पर्छ । यसले मृगौलाको फिल्टर गर्ने क्षमतालाई प्रभावित पार्छ । यसैकारण मधुमेहका बिरामीले ब्लड सुगर नियन्त्रण गर्न अत्यावश्यक हुन्छ । यसका लागि तपाईंले आफ्नो खानपानमा असाध्यै ध्यान दिन आवश्यक छ ।

    मुखसँग सम्बन्धित रोगः

    टाइप टु मधुमेहलाई नियन्त्रण गरिएन भने तपाईंको मुखको स्वास्थ्य पनि खराब हुन्छ । यो स्थितिमा तपाईंका ती रक्त कोसिकामा क्षती पुग्छ जसका कारण तपाईंको दाँत र गिजामा समस्या देखिन्छ । यसले दाँत र गिजाको संक्रमण बढाउँछ । त्यसैले तपाईंले आफ्नो मुखलाई सधैभरी सफा सुग्घर राख्नुहोस् ।

    आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.