• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कसरी भयो टीकारपुरका भुपेन्द्रको हत्या

  •  संवाददाता
  • सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    Advertisement

    कात्तिक २४ कैलालीको टीकापुरमा च,।।क्कु प्रहार गरी युवकको ह ,त्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह ,,त्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताए।

    कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नविन रावलको समूहले ‘ट्रयाप’मा पारेर ह, त्या गरेको आफन्तले बताएका छन्। रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको ह, त्या गरेको मृ,तकका आफन्तले बताएका हुन्।

    भुपेन्द्र बडुवाललाई यसरी मारेका थिए

    मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए।साथीलाई अप्ठेरो परेको छ भन्दै उन ले राति ८ बजे घरबाट लिएर गएका थिए ।

    लम्कीचुहा,१ कै श्रेष्ठ बडुवालका नजिकका साथी थिए । उनी पनि काठमाडौं नै बस्थे । श्रेष्ठ मंगलबारमात्रै कैलाली पुगेका थिए । बडुवाल इमान्दा र स्वभावका थिए।

    घर गइकन बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए । लम्कीचुहामा डम्बरको जुत्ता,चप्पल र इनामेलको पसल छ । उनीहरू साधारण परिवारका हुन् ।

    बडुवाललाई सुरूमा टीकापुरस्थित केराबारीमा पुर्‍याएका थिए। त्यहाँबाट लखेट्दै,लखेट्दै होटल सिद्धार्थनजिक पुर्‍याएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

    अहिले ‘परिवार विक्षिप्त अवस्थामा छ । उनीहरूसँग केही कुराकानी गर्ने परिस्थितिमा नभएको छिमेकीहरु बताउँछन। बडुवाललाई खुकुरी र टाउकोमा रड प्रहार गरेको देखिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

    शाही थरका युवकलाई भुपेन्द्रमार्फत बोलाउने र मार्ने गोप्य योजना नविन रावलले बनाएको भनाई छ। ‘शाही थरका युवकलाई मार्ने योजनाबारे भुपेन्द्र जानकार थिएनन।

    टीकापुरमा नविनको गिरोहका युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भावित खतरा आकलन गर्दै भागेर उम्कन खोज्दा नविनको गिरोहले धारिलो हतियार प्रयोग गरेर भुपेन्द्रको हत्या गरेको हो ।

    शाहीको हत्या योजना बाहिरीने डरले ट्रयापमा पारेर लखेटीलखेटी बडुवालको हत्या गरिएको हो । विभिन्न घटनाका अभियुक्त रावल र शाहीको समूहमा चिसापानी, लम्की र टीकापुरका करिव ५० जना आवद्ध रहेको स्थानीयले बताएका छन्।

    दुबै समूहले एकअर्कालाई भेट्टाउनासाथ भौतिक आक्रमण गर्ने गरेका थिए । अहिले उनको हत्या अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

    पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय एक किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह छन्।

    दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले बुधबार दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए ।

    सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.