• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बन्द सकिएपछि पार्टी महासचिव विप्लवकाे वक्तव्य जारी

  •  संवाददाता
  • मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    Advertisement

    पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुसंग जोडिएका बस्तुमा भैरहेको मूल्यबृद्बिबिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्द सकिएको छ । बन्द सकिएपछि पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    महासचिव विप्लवले पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आज मङ्गलबारका लागि आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएको बताएका छन् । उनले मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी रहने भएकाले साथ दिइरहन जनसमुदायलाई आह्वान पनि गरेका छन् ।

    वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित महँगी र मूल्यवृद्धिविरुद्ध आजको नेपाल बन्द आमजनताको सहयोग, समर्थन र सहभागितामा अभूतपूर्व रूपले सफल भएको छ । उक्त बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।’

    बन्दका क्रममा देशभरबाट तीन सयभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तार ृपरेको उनले बताएका छन् । साथै गिरफ्तार नेता–कार्यकर्ताहरूलाइ बिनासर्त रिहा गर्न माग पनि गरेका छन् ।

    महासचिव विप्लवले अगाडि भनेका छन्, ‘बन्दका क्रममा राज्यले पार्टी केन्द्रीय सदस्य कमरेड क। सन्देश, क। आधारलगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तार गरेको छ । हाम्रो पार्टी उक्त दमनको घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार नेता–कार्यकर्ताहरूलाइ बिनासर्त रिहा गर्न माग गर्दछ ।’

    उनले मूल्यवृद्धि र महँगी जनताको हितविपरीत भएका कारण मूल्यवृद्धि खारेज नभएसम्म यो सङ्घर्ष निरन्तर अगाडि बढ्ने जानकारी गराएका छन् । साथै सङ्घर्षमा आमजनतालाई निरन्तर सहभागी बन्न पनि अनुरोधसमेत गरेका छन् ।

    मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.