• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

फेदीखोलाकाे बालकक्षाका लागि डेकोरेशन र स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न [तसि्वर सहीत]

  •  संवाददाता
  • बिहीबार , मंसिर ०२, २०७८ मा प्रकाशित
    Advertisement

    महेन्द्र जनसहयोग आधारभूत विद्यालयमा बालकक्षाका लागि डेकोरेशन र स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

    लायन्स क्लब अफ पोखरा आँगनद्वारा स्याङ्जा जिल्ला फेदीखोला गाउँ पालिका २ स्थानचौरमा अवस्थित श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालयमा बालबालिकाहरूको लागि बाल पुस्तकहरू, बालकक्षाका लागि डेकोरेशन र स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा विद्यालयका तर्फबाट प्रधानाध्यापक तारापति सुबेदीले आफ्नो भनाइ राखेका थिए  भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारले शिक्षा प्रेमी, स्थानीय वासी,हाल जापानमा कार्यरत् समाजसेवी गोदार उपकार थापाको पहलमा पर्वतारोही, समाजसेवी, शिक्षा प्रेमी नोगुचि केन र वहाँको संस्था Peak Aid ;Ken Noguchi’s Foundation, Japan को पूर्ण आर्थिक सहयोगमा जीर्ण विद्यालयको भौतिक निर्माण सम्पन्न भएको, लायन्स क्लब अफ पोखरा आँगन द्वारा आयोजित कार्यक्रमवारे जानकारी गराउँदै धन्यवाद प्रकट गरे ।

     विद्यालयमा थप अतिरिक्त कार्यक्रमको विस्तारका लागि सहयोगको आग्रह समेत गरेका छन् । लायन्स क्लब अफ पोखरा आँगनका अध्यक्ष ला.मनोज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ला.प्रदिप बज्रचार्यले स्वागत मन्तव्य सहित ने.रू.८०,०००/-बराबरको पुस्तक तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेको बताए । उक्त रकम जापानको फुकुसीमाबासी याबे स्युजो ज्युद्वारा सहयोग प्राप्त भएको थियो । प्रमुख अतिथि ला. चण्डी प्रसाद अर्यालले आगामी कार्यक्रम सञ्चालन गर्ने अवसर मिलेको बताए  । कार्यक्रममा ला. संतोष कुमार घिमिरे, ला.राम कुमार श्रेष्ठ ,ला.मत्ताराजा महर्जन, ला.विनोद श्रेष्ठ, राजन श्रेष्ठ, गणेश श्रेष्ठ र विद्यालय परिवारको उपस्थिति थियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्षले आगामी दिनमा सहयोग विस्तार गर्दै जाने प्रतिवद्धता सहित कार्यक्रम समापन गरेका थिए ।

    बिहीबार , मंसिर ०२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.