• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

जाडोयाममा तौल घटाउनका लागि खानुहोस् यी पाँच खानेकुरा

  •  संवाददाता
  • सोमबार, मंसिर ०६, २०७८ मा प्रकाशित
    Advertisement

    चिसो मौसममा शरीर सुस्त रहने भएकोले हाम्रो तौल अचानक बढ्ने गर्छ । हामीले यतिबेला खाने विभिन्न खानेकुराले पनि तौल बढाउन सहयोग गरिरहेको हुन्छ । यद्यपि, चिसो मौसममा केही खानेकुरा खाँदा तौल नियन्त्रणमा पनि रहन्छन् । यी खानेकुराले तपाईंको तौल घटाउँछ नै तपाईंको पेटको बोसोलाई पनि तीब्र रुपमा कम गर्छ ।

    गाजरः

    फाइबरले भरपुर गाजरलाई पचाउन शरीरका लागि सहज हुँदैन । त्यसैले यो खाँदा तपाईंलाई घण्टौंसम्म भोक लाग्दैन । स्वभाविक रुपमा यदि व्यक्तिलाई भोक लाग्दैन भने उनीहरुको तौल कम हुनु स्वभाविक हो । यस्तै, गाजरमा असाध्यै कम क्यालोरी हुन्छ र नन स्टार्की भएका कारण पनि यसले तौल बढाउँदैन ।

    चुकन्दरः

    बिटरुट अर्थात् चुकन्दरमा वेट लस फ्रेन्डली फाइबर पाइन्छ । सय ग्राम चुकन्दरमा ४३ क्यालोरी, ०।२ ग्राम फ्याट र १० ग्राम फ्याटको मात्रा हुन्छ । यी सबै पोषक तत्वले मानिसको तौल तीब्र रुपमा बढाउन जिम्मेवार हुन्छ ।

    मेथीः

    चिसो मौसममा मेथीको दाना तौल घटाउनका लागि कुनै गुणकारी औषधीभन्दा कम छैन । मेथीको दानाले रगतमा सुगरको स्तरलाई नियन्त्रित गर्ने गर्छ र इन्सुलिनको स्रावलाई बढाउने गर्छ । यसले तपाईंको मेटाबोलिजमलाई दुरुस्त राख्नुका साथै यसमा पाइने ग्लेक्टोमेननले भोक नियन्त्रण गर्न मद्दत गर्छ ।

    अम्बाः

    चिसो मौसममा पाइने स्वादिष्ट अम्बाले पनि घण्टौंसम्म भोक नियन्त्रण गर्न सक्छ । यसले तपाईंको शरीरका लागि आवश्यक फाइबरको दैनिक आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्न सक्छ । यो फल मानिसहरुको मेटाबोलिजमका लागि पनि निकै फाइदाजनक छ । राम्रो मेटाबोलिजमले मानिसको तौल घटाउन निकै मद्दत गर्छ ।

    पानीः

    चिसो मौसममा पानीको कमीले शरीरलाई डी–हाइड्रेट हुने खतरा बढी रहन्छ । डीहाइड्रेशनका कारण मेटाबोलिजम सिस्टममा नकारात्मक असर पर्छ । यो मौसममा तातो पानी वा हर्बल टीले तपाईंको शरीरलाई हाइड्रेट राख्ने काम त गर्छ नै यसले लामो समयसम्म भोक नियन्त्रण पनि गर्छ ।

    सोमबार, मंसिर ०६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.