• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

ओमिक्रोन १० दिनभित्रै ३५ देशसम्म पुग्यो, यसबाट बच्न के गर्ने रु यसबारे ६ जानकारी

  •  संवाददाता
  • शनिबार, मंसिर १८, २०७८ मा प्रकाशित
    Advertisement

    दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि कर्नाटकमा पनि बिहिबार यसका दुईजना संक्रमित भेटिएका छन् । हालसम्म नेपालमा भने यसबारे केही जानकारी छैन । २४ नोभेम्बरमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित पुष्टि भएपछि ३ डिसेम्बरसम्म अर्थात् १० दिनभित्रै यो नयाँ स्ट्रेन ३५ वटा देशसम्म फैलिसकेको छ । संसारभरी यसका करिब चारसय संक्रमित भेटिएका छन् ।
    भारत र नेपालमा दोस्रो लहरका लागि डेल्टा भेरियन्ट जिम्मेवार ठानिएको थियो । नयाँ भेरियन्टको संक्रामकताको विषयतमा विज्ञले चेतावनी पनि जारी गरिसकेका छन् । कतिले ओमिक्रोन डेल्टाभन्दा १० गुणा बढी गतीमा फैलन सक्ने बताएको छ । नयाँ भेरियन्टको विषयमा संसारभरी डरको स्थिति छ र एकपटक पुनः प्रतिबन्धको स्थिति निम्तिएको छ ।

    १.ओमिक्रोन के हो र यसलाई भेरियन्ट अफ कन्सर्न किन बताइयो
    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस २४ नोभेम्बर सन् २०२१ मा दक्षिण अफ्रिकामा भेटियो । विश्व स्वास्थ्य संगठनले यसको परीक्षण पश्चात् यसलाई भेरियन्ट अफ कन्सर्नको श्रेणीमा राखेको छ । सुरुवाती रिपोर्ट अनुसार ओमिक्रोन विभिन्न देशमा कहर निम्त्याइसकेको डेल्टा भेरियन्टभन्दा असाध्यै तीब्र रुपमा म्युटेशन गर्ने भेरियन्ट हो ।
    हालसम्म ओमिक्रोनको ५० पटक म्युटेशन भइसकेको छ जसमध्ये ३० वटा त यसको स्पाइक प्रोटिनमा भएको छ । स्पाइक प्रोटिन मार्फत् नै कोरोना भाइरस मानिसको शरीरमा प्रवेश हुने गर्छ । यसको तुलनामा डेल्टाको स्पाइक प्रोटिनमा १८ वटा म्युटेशन भएको थियो ।
    ओमिक्रोनको रिसेप्टर बाइन्डिङ डोमेनमा पनि १० म्युटेशन भइसकेको छ जबकी डेल्टा भेरियन्टमा २ वटा मात्रै म्युटेशन भएको थियो । रिसेप्टर बाइन्डिङ डोमेन भाइरसको त्यो हिस्सा हो जुन मानिसको शरीरको सेलमा सबैभन्दा पहिले सम्पर्कमा आउँछ ।

    २। के हालका प्रविधि र तरिकाले नै ओमिक्रोनको पहिचान सम्भव छ रु

    डब्ल्यूएचओका अनुसार कोभिडको नयाँ भेरियन्टको पहिचानका लागि हालको परीक्षण विधि आरटी पिसिआर सही छ । आरटी पिसिआर विधि शरीरमा भाइरसको विशिष्ट जिनबारे पत्ता लगाउने गर्छ जस्तै स्पाइक ९एस०, इनवेलप्ड ९ई० र न्यूक्लियोकेप्सिड ९ए० । ओमिक्रोनमा स्पाइक जीन असाध्यै धेरै म्युटेट हुन्छन् । यस्तोमा यसको पहिचान सहज हुन्छ । यद्यपि, यसको पूर्ण पुष्टिका लागि जिनोम सिक्वेन्सिङ आवश्यक छ ।

    ३. नयाँ भेरियन्टको विषयमा सतर्क रहन कति आवश्यक

    डब्ल्यूएचओले विभिन्न अनुसन्धानपछि ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्न श्रेणीमा राखेको छ । अर्थात्, यो भेरियन्ट तीब्र गतिमा फैलिन्छन् । ओमिक्रोन भेरियन्टको म्युटेशन, फैलने गति र प्रतिरोधी क्षमतालाई प्रभावित गर्ने क्षमतालाई देखेर नै यसलाई यो श्रेणीमा राखिएको हो ।

    भ्याक्सिन बनाउने कम्पनी मोडर्न र थुप्रै विज्ञले ओमिक्रोन भेरियन्टमा हालको भ्याक्सिन प्रभावकारी नुहन सक्ने बताइसकेका छन् । यसबारे विभिन्न प्रकारको दाबी छ तर हालको व्यवस्था अन्तर्गत नै यसलाई रोक्ने काम गरिँदैछ । यद्यपि, थुप्रै कम्पनी यसको बुस्टर डोजका लागि पनि काम गरिरहेका छन् । यद्यपि, थुप्रै प्रश्न अहिले पनि छन् जसमाथि अनुसन्धान जारी छ ।

    ४. हामीले कस्ता सावधानी अपनाउनुपर्छ

    खोप अभियानलाई तीब्र्रता र परीक्षणको प्रक्रियालाई द्रूत गति दिएर यो भेरियन्ट बढ्नबाट रोक्न सकिने विज्ञ बताउँछन् । राम्रो तरिकाले मास्क लगाउनुका साथै सामाजिक दुरी, भीडभाडयुक्त स्थानबाट टाढै रहने र घर–अफिसमा राम्रोसँग भेन्टिलेशन बनाउनु यसबाट बच्ने सबैभन्दा उत्कृष्ट तरिका हो ।

    ५.कोरोनाको तेस्रो लहर आउला

    दक्षिण अफ्रिकापछि नयाँ भेरियन्ट ३४ देशसम्म पुगिसकेको छ । यो रोगको गम्भीरता अहिलेसम्म स्पष्ट छैन । त्यसैले यो कति खतरनाक हुनसक्छ यसबारे अहिले नै भन्न सकिन्नँ । भारतमा पनि यसका दुई संक्रमित भेटिइसकेका छन् त्यसैले यो नेपालमा पनि भित्रिने सम्भावना प्रचुर छ ।

    ६.के हालका भ्याक्सिन ओमिक्रोनविरुद्ध प्रभावकारी छन्

    विज्ञका अनुसार कोरोना महामारी रोक्नका लागि हालका भ्याक्सिन प्रभावकारी छन् । ओमिक्रोन स्पाइक प्रोटिनमा असाध्यै धेरै म्युटेशन भइरहेको छ, यस्तोमा केही वैज्ञानिकले हालका भ्याक्सिन सायद नयाँ भेरियन्टमा प्रभावकारी नहोला भन्नेमा शंका पनि व्यक्त गरेका छन् । भ्याक्सिनको प्रभावकारिताको विषयमा अहिले अनुसन्धान चलिरहेको छ ।

    यद्यपि, विज्ञले केही नभएको स्थितिमा भ्याक्सिनले मानिसहरुलाई नराम्रो स्थितिमा जानबाट रोक्न सक्षम भएको बताउने गरेका छन् । अर्थात् खोप लगाएपछि मृत्युको खतरा निकै कम हुन्छ । त्यसैले सबैले खोप भने लगाउनुपर्ने विज्ञले बताउने गरेका छन् ।

    शनिबार, मंसिर १८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.