• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

भारतीय सेना प्रमुख विपिन रावतसहित १३ सैनिक हेलिकप्टर दुर्घटनामा मृत्यु

  •  संवाददाता
  • बिहीबार , मंसिर २३, २०७८ मा प्रकाशित
    Advertisement

    भारतमा भएको सैनिक हेलिकप्टर दुर्घटनामा भारतीय सुरक्षा प्रमुख सीडीएस विपिन रावतलगायत १३ जनाको मृत्यु भएको छ ।

    बुधबार दिउंसो भारतीय सेनाको आईएएफ एमआई १७ भी हेलिकोप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउंमा दुर्घटना हुंदा रावतसहित १३ जनाको मृत्यु भएको हो । रावतसंगै उनकी पत्नी मधुलिका रावतको समेत मृत्यु भएको भारतीय एयर फोर्सले जनाएको छ ।
    जनरल रावत विलिंटनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अधिकृतहरुलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ ।रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन । उनलाई गत जनवरीमा उक्त पदमा नियुक्त गरिएको थियो । उनि भारतीय थल सेनाको २७ औं सेनाअध्यक्ष हुन ।
    रावतको सत्तारुढ दल विजेपीसंग नजिकको सम्बन्ध थियो ।जनरल रावतले यसअघि सेनाअध्यक्ष हुंदा नेपालको भ्रमण समेत गरेका थिए । रावत नेपाललाई निकै माया गर्ने भारतिय सैनिक अधिकारीका रुपमा चिनिन्छन् । उनी सेनामा हुंदा गोर्खा राइफल कमाण्डको कमाण्डर समेत थिए । रावत नेपालसंग सिमा जोडिएको उत्तराखण्ड राज्यको पउरीमा जन्मिएका हुन ।
    उनका बुवा लक्ष्मणसिंह रावत समेत भारतिय सेनाको तीन तारे जनरल थिए ।रावत १९७८ मा भारतिय सेनाको ५ औं बटालियनअन्र्तगतको ११ औं गोर्खा राइफलमा भर्ना भएका थिए । उनि नेपाली सेनाको मानार्थ प्रधानसेनापति समेत थिए । रावत १९७८ मा भारत चीनको बीचमा भएको सुमडोरोंग चु उपत्यकामा भएको लडाईमा समेत सहभागी बनेका थिए ।उनले २०१७ मार्च र २०१८ फेब्रुररीमा नेपालको भ्रमण गरेका थिए । रावतले गत वर्ष नेपाल भ्रमणमा आउने ईच्छा गरेपछि सरकारले उनको भ्रमणको लागी स्विकृती दिएको थियो ।
    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत बैशाख ९ गते उनको भ्रमणका लागी स्विकृती दिएको थियो । रावतले मुक्तिनाथ भ्रमणमा जाने इच्छा व्यक्त गरेपछि सेनाले उनलाई निमन्त्रणा पठाएको थियो । पछि कोराना भाइरसको महामारी बढेपछि उनको भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको बताइएको छ ।

    बिहीबार , मंसिर २३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.